गर्नु गर्यौ बाबुराम बासी भातलाई साजी भनेर..
२८ जनवरी, काठमाडौं । ‘गर्नु गर्यौ बाबुराम, बासी भातलाई साजी भनेर..’ कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले चर्चित लोक गीत ‘रिमिक्स’ गरेर शुक्रबार संसदमा सुनाए । जेठ १४ आउन ४ महिना मात्र बाँकी रहेकाबेला शान्ति र संबिधानका काम अलपत्र पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्न खोजेको भन्दै घिमिरेले प्रधानमन्त्री बाबुरामले ‘गर्नु गर्यौर’ भनेर ब्यंग्य गरेका हुन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले संसद बैठक छलेर बिहीबार दुई ‘स’ अर्थात सुशासन र समृद्धिको कार्यक्रम घोषण गरेका थिए । शान्ति, संविधान, सडक र सदन गरी चार ‘स’ माथि लागेको जाम हटाउन पहल गर्नुको सट्टा प्रधानमन्त्रीले केही गरेको भ्रम जनतामा छर्न दुई ‘स’ को कार्यक्रम घोषणा गरेको बिपक्षी दलहरुको आरोप छ ।
विपक्षी दलले भने जस्तै संविधानसभाको कार्यकाल चार महिनामात्र बाँकी रहे पनि संविधान निर्माण ठप्प छ ।
Write a Comment
थप हेडलाइनहरु
- घट्यो लोडसेडिङ, अव १० घण्टा
- तिब्बतीलाई भिसा दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई अमेरिकाको चर्को दबाब
- हुँदै नभएको रोगमा १५ लाख खर्च गरायो नर्भिकले
- जेपी जेल परेपछि फोरम बैठक बस्दै
- मुख्य तीन दलको बैठक बस्दै
- एसएमएसबाटै बत्ती अन-अफ
- मन्त्री रायमाझी भन्छन्–’संविधान जेठ १४ मै जारी हुन्छ’
- प्रचण्ड भन्छन्–’सेना समायोजन केही दिनमै हुन्छ ‘
- छोरा गरे आफ्नै आमाको हत्या
- राजाबादीको अनुहार किन उज्यालो ?



