- Saturday, March 31, 2012, 9:18
- Article/Blog
शान्ति प्रक्रिया, संविधान निर्माण, सत्ता साझेदारी तथा बजेटका विषयमा तीनै दलका शीर्षस्थ नेताबीच गहन विमर्श भई रहेको खबर बाहिर आएपनि केबल जनताको आँखामा छारो हाल्ने काम बाहेक अरु केहि उपयुक्त निकासका लागि सकारात्मक प्रगति भएन । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने दिशामा टाउँको दुखाइको विषय बन्दै आएको माओवादी लडाकुको रेखदेख, नियन्त्रण, निर्देशनका सम्बन्धमा तीनै दलबाट ठोस प्रस्ताव प्रस्तुत हुनु र लडाकुको समायोजन, पुनःस्थापनका लागि बनेको कार्ययोजना ...
Full story
- Thursday, March 29, 2012, 7:07
- Article/Blog
विगत ६ दशकमा मुलुक थुप्रै ठूला-ठूला राजनीतिक, संवैधानिक, कानुनी परिवर्तन र नयाँ नयाँ शासन प्रणालीको प्रयोगबाट गुजि्ररहेको छ । २००७ सालमा १०४ वर्षे निरङ्कुश राणा शासनको अन्त्य, ०१५ मा बहुदलीय प्रजातन्त्रको उदय, ०१७ मा निर्दलीय पंचायती व्यवस्थाको शुरुवात, ०३६ मा सुधारिएको पंचायती व्यवस्थाको घोषणा, ०४६ मा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र ०६४ मा गणतन्त्रको स्थापना जस्ता राजनीतिक परिवर्तनसँगै मुलुक अगाडि बढिरहेको छ । यसरी प्रत्येक राजनीतिक ...
Full story
- Saturday, March 17, 2012, 13:48
- Article/Blog
डा. सुदिप अधिकारी
नेपालीका लागि नेपाली मूल मन्त्रका साथ विदेशमा बसीरहेका सम्पूर्ण नेपाली र नेपाली मुलका दाजुभाई तथा दिदिबहिनीहरुको हकहितका बारेमा आवाज उठाउनका लागी स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएन ए) विशुद्ध सामाजिक एवं साझा संस्था भएको हामीहरु सबैलाई बिदितै छ | त्यसैलेत यो सस्था शुरुबाटै विदेशमा बस्ने नेपालीहरु माझ असाध्यै लोकप्रिय पनि भयो र छोटै समयमा संसारका धेरै देशहरुमा यसले आफ्नो संजान फिजाउन पनि ...
Full story
- Saturday, March 10, 2012, 11:19
- Article/Blog
कुरा २०६७ फाल्गुण २७ तदनुसार २०११ मार्च ११ गते जापानिज समय दिउँसो २: ४६ बजेको हो ।जापनको पुर्बि भागमा आएको बिनाशकारी ९.० रेक्टरको महाभुकम्प र त्यसपछाडी आएको बिनाशकारी सुनामीको बारेमा थाहा नपाउने अर्थात थाहा नभएको ब्यक्ति सायद कमै छन्होला । उक्त सुनामीबाट ३० हजार भन्दा बढि मानीसको ज्यान जानुको साथै खरबौं आर्थीक क्षति जापान सरकारले ब्यहोर्नु परेको र यहि महाभुकम्प र सुनामीको कारणले फुकुसिमा ...
Full story
- Friday, March 9, 2012, 10:05
- Article/Blog
लामो समयको बसाईपछि तुइएका सपना अनि अल्ज़िएका रहरहरुसंगै दिनहरु गुजार्दै छु । जीवनको हिडाईमा सोचेअनुरुपको सफलता प्राप्त नभएपछि सकारात्मक सोच भएपनि मनभित्रका पीडाहरु भने बेलाबेलामा छल्बलाई रहेदो रहेछ । गाउँको परिबेशमा ज़न्मिएर घासपात, कुटो कोदालो अनि आफ्ना डाँडाकाँडालाई थपक्क छोडेर ठुलो सपना बोकी अध्यनको क्रममा बिदेशिन पुगेको म गाउले कान्छो ।
Full story
- Friday, March 9, 2012, 8:56
- Article/Blog
मुलुक अहिले संविधानसभाद्वारा जनताले चाहे अनुसारको संविधान निर्माण गर्ने ऐतिहासिक अवसर र दलहरुवीच देखिएको अविश्वास र असमझदारीले गर्दा संविधान निर्माणमा उत्पन्न भएको गम्भीर चुनौतीका बीचबाट गुजि्ररहेको छ । दलहरुबीच रहेको असमझदारी, अविश्वास र मतभेदहरुलाई आपसी छलफलद्वारा राष्ट्रिय हित अनुकुल हुनेगरी साझा सहमतिमा नपुग्ने हो भने संविधान निर्माण र शान्ति प्रक्रिया नै ओझेलमा पर्न सक्ने खतरा बढ्दै गएको छ । त्यसैले नेपाली जनताको चाहना अनुरुप व्यक्तिगत ...
Full story
- Thursday, March 8, 2012, 9:43
- Article/Blog
नारी अधिकार र अवसर सन् १९०९ ,मार्च ८ ,अमेरिकाको समाजबादी पार्टीका महिलाहरुको पहलमा न्युयोर्क सहरबाट थालनी गरिएको नारी दिवस अर्थात् महिला श्रमिक दिवस -मार्च ८ । त्यति बेलाका महिलाहरुले नारा राखेका थिए द्यचभबम बलम च्यकभकू जसमा महिलाहरुको माग थियो - श्रमिक महिलालाई आर्थिक सुरक्षा र सुरक्षित जीवन चाहियो । त्यसपछि क्रमस बिश्वभरी नै नारी दिवस अर्थात् अन्तराष्ट्रिय महिला श्रमिक दिवस -मार्च ८ ...
Full story
- Sunday, February 19, 2012, 12:35
- Article/Blog
जब नेपालमा २०४७ सालमा नेपाली जनताको जनआन्दोलन मार्फ़त आएको बहुदलिय प्रजातन्त्रले ३० बर्षे पन्चायतको अन्त गर्यो के का लागि ? २०५२ सालमा आएर प्रजातन्त्र र राजतन्त्रका बिरुद्धमा जनयुद्धको सुरुवात भयो त्यो के का लागि ? फेरी २०६३ सालमा २३८ बर्षे राजतन्त्रको अन्तको साथै प्रजातन्त्रको पनि समाप्ति भएको छ ।
Full story
- Sunday, January 8, 2012, 6:26
- Article/Blog
अमेरिका , बेलायत , भारत , क्युबा अनी फ्रान्स आदी आदी मुलुकहरुका शासन प्रणालीका नजिरहरु प्रस्तुत गर्दै , प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपती, संसदप्रती उत्तरदायित्व कार्यकारी प्रमुख प्रधानमन्त्री र अधिकार मिश्रित शासन प्रणालीहरु मध्ये नेपालको शासन प्रणाली लागि कस्तो उपर्युक्त हुन सक्छ भन्ने कुराको तर्क, बितर्कहरु आजभोलि राजनीतिक पार्टीहरु , बौद्दिकसमाज र बिभिन्न कोणहरु बिचबाट हुनुले सकारात्मक संकेत देखाएको छ ।
Full story
- Monday, November 28, 2011, 8:36
- Article/Blog
किरातीहरु प्रकृति पुजक हुन् । यी किरातीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भन्दछन् । यो उधौलीमा किरातीहरुले उधौली पुजा गर्छन् । यो उधौली पुजाको प्रचलन आदिमकालदेखि नै चलिआएको हो ।
Full story