- Thursday, May 17, 2012, 14:52
- Community News
अनिल ढकाल
चितवन । शनिवारको दिन, बिस्तारै साझ पर्दे थियो, विद्युतिय प्रकश टल्किएको थियो । कार्यक्रम स्थलमा पुगेका युवा उमेरका मात्र होइन पाका उमेरका पनि प्रशान्त तामाङ्लाई हेर्न निकै उत्साहि थिए ।
प्रशान्त भन्दा अघाडी सांगीतीक प्रस्तुती गरीरहेका द एक्स व्याण्डले युवालाई तताए पनि धेरैले प्रशान्त तामाङ्लाई खोजी रहेका थिए । बेला बेलामा कार्यक्रम संचालक पासा दिनेशले अब कसलाई बोलाउने भनि सोध्दा दर्शक माझबाट प्रशान्त प्रशान्त भन्ने ...
Full story
- Thursday, May 17, 2012, 4:08
- Community News, Top News
टोक्यो । गएको बैशाख २३ गते कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिम श्रृंखलामा गएको पहिरोमा परी ज्यान गुमाएका, घाइते तथा विचल्लीमा परेकाहरुका लागि सहयोग गर्न तमु धीँ जापानले राह्रत रकम संकलन गर्ने भएको छ ।
हिमश्रृंखला पग्लिएर सेती नदीमा आएको भीषण बाढी पहिरोले कास्कीको खारापानी सर्दिखोला लगायतका क्षेत्रमा क्षतिग्रस्त भएका छन् । भने कतिपय नागरिक अझै अलपत्र परेका ...
Full story
- Thursday, May 17, 2012, 4:04
- Community News
टोक्यो । नेपाल जापान सेवा समाजको पहलमा गत वैशाख २३ मा कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिम श्रृंखलामा ज्यान गुमाएका, घाइते तथा विचल्लीमा परेकाहरुलाई आर्थिक सहयोग गरिएको छ ।
Full story
- Thursday, May 17, 2012, 2:53
- Community News, Top News
१७ मे, टोक्यो । नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) जापान क्षेत्र न २ (टोक्यो कमिटि) को आयोजनामा यही मे २० तारिख , १९ औं मदन-आश्रित दिवसका अबसरमा हुने बिशेष कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी हुन नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री गोकर्ण बिष्ट ज्यु आज जापान आइपुग्नुभएको छ । उहाँलाई एन डी एफ जापान केन्द्रीय अध्यक्ष सिर्जना काफ्ले,आयोजक कमिटीका सम्योजक देविलाल भण्डारी र ...
Full story
- Wednesday, May 16, 2012, 9:45
- Community News
टोक्यो । गत वर्षको मार्चमा गएको सुनामीका कारण जापानको आर्थिक विकासमा निकै ठूलो धक्का व्यहोरिरहेको जापानका उत्पादनहरूले विस्तारै सुधार गरिरहेको छ। गत हप्ता मात्र जापानी विश्वप्रसिद्ध कार उत्पादक कम्पनी टोयोटाले पनि गत वर्षको तुलनामा मुनाफामा वृद्धि गरेको आँकडाहरू सार्वजनिक भएलगत्तै अर्को कार उत्पादक कम्पनी निसानको पनि मुनाफामा वृद्धि भएको जनाइएको छ।
निसानले ...
Full story
- Tuesday, May 15, 2012, 10:21
- Community News
काठमाडौं । राजधानीबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सुरुङ मार्ग निर्माणमा प्रतिष्ठित व्यवसायी सहित ठूलो संख्यामा गैरआवासीय नेपालीहरु पनि लागेका छन् । सुरुङ मार्ग निर्माणको लागि सोमबार सरकारसित हस्ताक्षर गरेको नेपाल पूर्वाधार विकास कम्पनीमा एनआरएनहरु पनि संलग्न छन् । प्राररम्भिक चरणमा करिव १० जना सामेल भइसकेको र यो अभियानमा करिव २०/२५ हजार एनआरएनहरु सहभागि हुने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । आफ्नै देशभित्र ...
Full story
- Monday, May 14, 2012, 12:30
- Community News
टोक्यो । अन्तर्राष्ट्रिय नेपाली समाज जापान(आइएनसीजे)को अध्यक्षमा अर्जुन अधिकारी चयन हुनु भएको छ । समाजको आइतवार टोक्योको ओमोरीमा भएको तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षता २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी समितिका अन्य नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा तेज अर्याल, महासचिवमा पुष्करजंग थापा, सचिव अनुप थापा, कोषाध्यक्षमा प्रल्हाद महत र सहकोषाध्यक्षमा बुद्धिराज घिमिरे चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा कृष्ण ...
Full story
- Monday, May 14, 2012, 12:26
- Community News
न्यूयोर्क । आउँदो जुनमा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनमा अध्यक्ष पदका लागि न्यूर्योककी गिता खत्रीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमवार एक विज्ञप्ती जारी गरी खत्रीले अनेसासको अध्यक्ष पदका लागि उम्मेदवारी दिएको घोषणा गर्नु भएको हो । उहाँले उम्मेदवारी घोषण गर्दै अनेसासलाई थप बलियो र प्रजातान्त्रिक बनाँउदै प्रवासमा बस्ने नेपाली र उनीहरुको नेपाली भाष र साहित्यलाई निरन्तरता दिन सक्ने वनाउन ...
Full story
- Monday, May 14, 2012, 10:23
- Community News
टोक्यो । जापानको शिकोकु टापुको एहिमे प्रान्तमा आयोजित एक अन्तर्राष्ट्रिय महत्सवमा एहिमे प्रान्तमा बसोवास गर्ने नेपालीहरुको संस्था एहिमे नेपाली फोरमले जापानी र अरु विभिन्न देशका नागरिकहरुकावीच लुम्बिनी भ्रमण वर्ष २०१२ को भरपुर प्रचार प्रसार गरेको छ। आइतवार एहिमे प्रान्तको कुमाकोगेन नगरमा आयोजित उक्त अन्तर्राष्ट्रिय महत्सोवमा जापानका लागि पोल्याण्डकी राजदूत यदोविगा रोडोविच्ज च्येचोव्सकाको पनि सहभागिता थियो।
नेपाली बूथको ...
Full story
- Monday, May 14, 2012, 10:05
- Community News
टोक्यो । नेपाली जनम्पर्क समिति जापानले नेपालको निर्माणधिन संबिधानमा नेपाली जनसम्पर्क समिति जापानको सुझाव गोष्ठी बृहत रुपमा जापानको टोकियोमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम श्रेष्ठले राज्य पुनःसंरचना जन सम्पर्क समितिको भुमिका बिषय कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सँस्थाको महाधिबेसन प्रतिनिधि एबम प्रशिक्षण बिभाग प्रमुख शुभास लोहनीले शासकीय स्वरूप र निर्बाचन प्रणालीमा विदेशमा बसेका नेपालीहरुको सहभागीता बिषयक कार्यपत्र प्रस्तुत गर्नु ...
Full story