- Thursday, May 17, 2012, 11:15
- Gossip
शनिवारको दिन, बिस्तारै साझ पर्दे थियो, विद्युतिय प्रकश टल्किएको थियो । कार्यक्रम स्थलमा पुगेका युवा उमेरका मात्र होइन पाका उमेरका पनि प्रशान्त तामाङ्लाई हेर्न निकै उत्साहि थिए ।प्रशान्त भन्दा अघाडी सांगीतीक प्रस्तुती गरीरहेका द एक्स व्याण्डले युवालाई तताए पनि धेरैले प्रशान्त तामाङ्लाई खोजी रहेका थिए । बेला बेलामा कार्यक्रम संचालक पासा दिनेशले अब कसलाई बोलाउने भनि सोध्दा दर्शक माझबाट प्रशान्त प्रशान्त भन्ने आवाजगुञ्जीएको ...
Full story
- Wednesday, May 16, 2012, 9:27
- Entertainment
अभिनयबाहेक राजनीतिक टिप्पणीले मनीषा कोइराला बेलाबेला चर्चामा आउने गर्छिन् । काँग्रेसको राजनीति गर्ने अभिव्यक्ति होस् वा, पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई समर्थन गर्दा । ज्ञानेन्द्रको 'कु’लाई समर्थन गर्दा त उनी आफ्ना बाजेले स्थापना गरेको पार्टीकै लाइनविपरित उभिइन् । विहेपछि राजनीतिमा लाग्ने अड्कलसमेत काटियो । तर, उनी यतिबेला फेरि चर्चामा छिन्, पूर्वराजाको हालैको एक अभिव्यक्तिलाई समर्थन गर्दै ...
Full story
- Tuesday, May 15, 2012, 15:16
- Gossip
सोमबारको जोमसोम जहाज दुर्घटनामा बलिउडको राष्ट्रिय चलचित्र अवार्ड प्राप्त सिनेमा ‘पा’की बालअभिनेत्री तरुणी सच्देवको समेत निधन भएको छ । भारतीय समाचार एजेन्सी एनडीटीभीले यो खबरको पुष्टि गरेको हो । तरुणीले चर्चित सिनेमा ‘पा’मा उरो अर्थात बिग बी अमिताभ बच्चनसँग सँगै अभिनय गरेकी थिइन् । उक्त दुर्घटनामा १३ भारतीयले ज्यान गुमाएका थिए ।
Full story
- Friday, May 11, 2012, 4:43
- Entertainment, Top News
केही साताअघि मात्र लगनगाँठो कँसेर हनिमुनमा रमाईरहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बालाई उनका पुरुष फ्यानले सताएपछि आक्रोशित भएकी छिन् । हनिमुनकै बिषयलाई लिएर उनका फ्यानहरुले फेसबुकमा पठाएका अश्लिल म्यासेज र कमेन्ट देखेपछि माल्भिकाको पारो चढेको छ यतिखेर । आफ्नो निजी जीवनमा फ्यानहरुले हद नाघेर टिप्पणी गरिरहेको महसुस गरेपछि सुब्बाले फेसबुकबाटै आक्रोश पोखिन् ।
'हरेक कुराको हद हुन्छ । अर्काको निजी जिवनमा कमेन्ट गर्ने पनि एउटा ...
Full story
- Wednesday, May 9, 2012, 12:24
- Entertainment
अभिनेता आर्यन सिग्देललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । आर्यन आफूले अभिनय गरेको सिनेमा 'आइएम सरी’को प्रदर्शनका लागि अष्ट्रेलिया जाने तयारीमा थिए । चपली हाइटको ५२ दिने जमघटमा अष्टेलियको भिसाका वरोमा आर्यनले भने 'होल्डमा राखिएको छ, कहिले दिने हो थाहा छैन’ । तर, प्रदर्शनका लागि तीन दिन बाँकी रहँदा पनि उनी यतिबेला नेपालमै छन् ।
...
Full story
- Wednesday, May 9, 2012, 12:14
- Entertainment
प्रदर्शनको क्रममा रहेको फिल्म द लास्ट किस मा मज्जाले खुलेकी सोभिता केहि दिन अगाडी कतार आएर बुर्कामा भेटिईन् । बिशेषगरी मोडलिङका समयमा सम्पूर्ण शरिरलाई नै खुल्ला राखेकी सोभिताले कतारी ड्रेस बुर्का लगाएर अर्को चर्चा बटुल्दै छिन् । कतारको समुन्द्री किनार र सडकमा अनुहार मात्र देखाएर कालो बुर्कामा सोभिता देखिएपछि तिन छक परेका छन् ।
...
Full story
- Monday, May 7, 2012, 2:46
- Entertainment
काठमाडौं । यस वर्षको मिस नेपालको ताज नारायणगढकी सृष्टि श्रेष्ठले जितेकी छिन् । बेलायतमा बसोबास गर्दै आएकी उनी उपाधि पाएपछि खुशीले रोइन् ।
द हिडेन ट्रेजरको आयोजनामा राजधानीमा आयोजना गरेको प्रतियोगितामा आइतबार राति सृष्टिलाई सन् २०११ की मिस नेपाल मलिना जोशीले ताज पहिर्याइन् । सृष्टिले मिस वर्ल्ड प्रतियोगितामा भाग लिनेछिन् । उपाधि जितेपछि उनले ...
Full story
- Sunday, May 6, 2012, 10:50
- Gossip
'लास्ट किस'की नायिका शोभिता सिंखडा र निर्माता युवराज खत्रीबीच चलचित्रको तस्विरमा विवाद भएको छ । 'द लास्ट' किसको फोटो प्रकाशन भएपछि शोभिता निर्मातासँग चिढिएकी हुन् ।शोभिता चिढिनुको कारण फोटो अश्लिल भयो या प्रकाशन गर्न नमिल्ने फोटो आयो भनेर होईन । उनी निर्मातासँग रुष्ट हुनुको कारण हो, फोटोमा आफूलाई कम प्रमोशन गर्नु । आफूभन्दा जुनियर कलाकारको फोटोलाई आफ्नो भन्दा बढी प्रमोशन गरेको भनेर ...
Full story
- Sunday, May 6, 2012, 10:37
- Entertainment
देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि'
देखाईदिन्छु सबै कुरा, पैसा तिरेपछि
जिन्दगीमा मोजमस्ती गर्नैपर्छ राति'।।
यो गीत चलचित्र 'लक’ को हो । नेपाली सिनेमामा आईटम गीत राख्ने क्रममा चलचित्र लक पनि मुक्त हुन सकेन । ऋषि न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्रको एक आईटम गीतमा यस्तै शब्द रहेको छ । पैसा तिरेपछि सबै कुरा देख्न पाईने भन्दै सेक्सी आईटम गीत गर्ने मोडल हुन्, सम्झना प्याकुरेल ।
...
Full story
- Tuesday, May 1, 2012, 10:45
- Gossip
अभिनेत्री युना उप्रेती अमेरिकाको टेक्सास, डल्लासमा रहेका विकास अधिकारीसंग दोस्रो विबाह गरेकी छन् । आइतवार परम्परागत रुपले त्यहाँस्थित नेपाली मन्दिरमा युना र विकासले लगनगाँठो कसेका हुन् | विवाहमा सहभागी हुन् दुवैका केही निकट साथीहरु मात्र मन्दिरमा पुगेका थिए |
जब पण्डितले वैवाहिक कार्यक्रम सुरु गरे तब विकास र युनाले एक अर्कालाई औंठी र माला साटासाट गरेर ...
Full story