Archive for the ‘Sahitya’ Category

कुर्सि मात्र खोज्ने

कुर्सि मात्र खोज्ने सरकार भएपछी राजा हुनेनै भो दरबार भएपछी मरेकैपो रैछु बल्ल मैले पत्तो पाएँ पत्रिकामा मेरै समाचार भएपछी कस्ले दुख गर्छ ? दुइनंग्रा खियाएर भ्रस्टाचार बाटै मारामार भएपछी बाआमाले लाको काँडेतार को के काम ? भागिजाने तिम्रो सुरसार भएपछी किन भोटेताल्चा बिनासित्ती झुन्डाउँछौ ?... Full story

आकाश खस्‍यो भने के हुन्‍छ ?

आकाश खस्‍यो भने के हुन्‍छ ?
आलोक चालिसे , हाल - टोक्यो, जापान एउटा सिङगो आकाश छ । त्‍यस भित्र हामीले टेकेको संसार छ ।। म भूगोलको मानचित्र घुमाउदै थिएँ, कक्षाकोठा मौन थियो । एउटा केटो आफ्‍नो आशनबाट जुरुक्‍क उठ्‍यो । मतिर उस्‍को चोर औला ठड्‍याउँदै सोध्‍यो- "गुरु, आकाश खस्‍यो भने के हुन्‍छ ?" म निशब्‍द भएँ, त्‍यो प्रश्‍न मेरालागी अप्रत्‍यासित प्रहार थियो - एकलब्‍यको अचुक वाँड जस्‍तै । मैले तत्‍काल बिज्ञानको ... Full story

तिम्रो शहरमा किन बसुँ म ?

तिम्रो शहरमा किन बसुँ म ?
सखारै उठने तिम्रो शहर तिमीले भने भन्दा बढी जागा रहेछ अबेर सम्म नसुत्ने तिम्रो शहर तिमीले भने भन्दा बढी बेकाम रहेछ मैले त सम्झें, कामकाजी यो शहरमा सबै काम ट्याममा गर्छन, सबै बाठा मात्रै बस्ने यो शहर राम्रा मात्रै काम तमाम गर्छन सुकिला मात्रै बस्ने यो शहर काम सबै सफ़ेद हुन्छन् तर सखारै उठने तिम्रो शहर तिमीले भने भन्दा बढी जागा रहेछ अबेर सम्म नसुत्ने ... Full story

बेग्लै परिस्कार खोज्छ मान्छे

बेग्लै परिस्कार खोज्छ मान्छे किन नमस्कार खोज्छ मान्छेरु कालो हुंदाहुदै हाम्रो भाग्य कालै अन्धकार खोज्छ मान्छे हार हुँदापनि  आज हेर ठूला पुरस्कार खोज्छ मान्छे भोग्दा जापानले त्यत्रो क्षती अझै आविस्कार खोज्छ मान्छे यौटै मान्छे भित्र जात भन्दै आज तिरस्कार खोज्छ मान्छे गल्ति जानाजानी गर्दै जाऊ पक्कै बहिस्कार खोज्छ मान्छे कृष्ण के श्रेष्ठ 'काल्स' योकोहामा जापान Full story

मेरो आफ्नै पहिचान भएन

भन्या जस्तो वर्तमान भएन मेरो आफ्नै पहिचान भएन सक्ने जति गरिसकें संघर्ष कुनै कुरा समाधान भएन सच्चा कर्म गर्नुसम्म गरियो खै त मेरो गुनगान भएन धेरै राम्रो बनाकोथें योजना पुरा मेरो अभियान भएन उस्कै थियो गल्तिहरु आखिर गल्ति कस्कोरु छिनोफान भएन सब्का लागि साथदिने समय मेरो लागि बलवान भएन हुन्छन् कोहि नमरेरै सहिद मेरो त्याग बलिदान भएन बाँच्न 'कृष्ण' नचाहँदा लोकमा किन आज अबसान भएन ? कृष्ण के श्रेष्ठ 'काल्स' Full story

मन रुँदै आंशु रोक्दै

मन रुँदै छ आंशु रोक्दै, रोक्ने कोसिष गर्दैछु यि बिभाजीत भएको देख्दा रोकिन्न आंशु नै मेरा ई एउटै गर्भका मिल्थे, मिलाउथे, थमाउथे तर अहिले सबै जवान भयर होकी रु मेरो ग्रह बिग्रेर होकी रु किन हो रु मेरो सन्तान प्रतिको स्नेह बराबर म त सबैलाई शक्तिशालि ... Full story

म शहिद होइन

म शहिद होइन
आमाले एक दिन कोइराला बालाइ देखाउंदै भनिनः बावु राजनितिमा हाम्फाल्न मैले भनें नाइं | फेरि आमाले थापा अंकललाइ देखांउदै भनिनः बावु ठेक्का पट्टा,दलालि सिक्न मैलें फेरि भनें नाइं | आमा रिसाउदैं भित्र पसिन थोत्रो फाटेको मझेत्रो र पुरानो थैलि ल्याएर दिइन | मैले पल्टाइ पल्टाइ हेरें सार्है जिर्ण थियो आमाको मझेत्रो अनि १५००रुपैयां थियो थैलिमा वाको हिजो वुजेको तनाखा! फर्किएर भाइलाइ हेरें कट्टु थिएन उसको वैनीलाइ हेरे अस्तिपंजर ... Full story

खसी बोकाझै रेटिन्छौ

खसी बोकाझै रेटिन्छौ तिमी बिना पैसामा बेचिन्छौ तिमी खोज्न नजाउ बाहिर शत्रु आफ्नैहरुले हेपिन्छौ तिमी गर्ने नगर असल कर्म बाटो बाटोमा छेकिन्छौ तिमी भए अस्थित्व मानब तिम्रो किन घृणाले हेरिन्छौ तिमी ? आफु बलियो नठाने हुन्छ दुब्लो पेलेझै पेलिन्छौ तिमी सज्जन्हरुको संगत गरे... Full story

नयाँ राजा पाल्नु भयो की ?

झिलिमिली बत्ति बाल्नु भयो की ? हाम्रा नयाँ राजा पाल्नु भयो की ? ओहो१ फर्की आए नेता गाउँमा आगनीमा खसी ढाल्नु भयो की ? सिंगापुर जस्तै बनाउन खै ? एक कदम् अघि चाल्नु भयो की ? भन्नु हुन्थ्यो उहाँ जिताई त हेर भने जस्तै काम थाल्नु भयो की ? कृष्ण के श्रेष्ठ 'काल्स' योकोहामा जापान Full story

उनको विछोडले परदेशीएको होइन म

उनको विछोडले परदेशीएको होइन म
हिजो उनको विछोडले परदेशीएको होइन म उच्चशिक्षा हांशिल गर्न पनि परदेशिएको होइन म दुई छाक खानाको इन्तजाम गर्न पनि परदेशिएको होइन म न त एक जोर भोटो हाल्न नै परदेशिएको हुं म ||| मलाई उस्ले परदेशि बनाएको हो मलाई उस्ले मातृभुमि बाट लखेटेको हो उसैले ... Full story
Copyright © 2012 TokyoNepal.com. All rights reserved.