Archive for the ‘Education Japan’ Category

जापानले विदेशी विद्यार्थीलाई निशुल्क भ्रमण गराउने

१९ अक्टुबर, टोक्यो । जापानको शिक्षा मन्त्रालयले जापानमा अध्ययन गर्न चाहने केही विदेशी विद्यार्थीलाई निशुल्क शैक्षिक यात्रा गराउने भएको छ । जापानमा पढ्न चाहने विद्यार्थीलाई आकषिर्त गर्नका लागि परिक्षण शैक्षिक यात्रामा डेढ सय जना विदेशी विद्यार्थीलाई आमन्त्रण गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । २ हप्ते शैक्षिक यात्राका क्रममा विद्यार्थीहरुलाई गएको मार्चमा गएको विनाशकारी भुइँचालोबाट प्रभावित पूर्वी क्षेत्रहरुको भ्रमणमा लगिनेछ । मार्च ... Full story

सुनामीपछि जापान छोड्ने अधिकांश विद्यार्थी फर्किए

१७ जुलाई, टोक्यो । पूर्वी जापानमा गएको प्रलयकारी भूकम्पसँगै आएको सुनामी र उत्पन्न विकिरण समस्याका कारण स्वदेस फर्किएका अधिकांश विद्यार्थीहरु पुनः अध्ययनका लागि जापान फर्किएका छन् । न्याय मन्त्रालयको तथ्याङ्कअनुसार मार्च १२ र अप्रिल ८ बीचमा जापानमा अध्ययनरत विदेसी विद्यार्थीमध्ये ७० हजार १ सय ७० विद्यार्थी सुरक्षाका कारण घर फर्किएका थिए । कूल १ लाख ७५ हजार विदेसी विद्यार्थीमध्ये ४० प्रतिसतले जापान छोडेपछि जापानी स्कुल, कलेज ... Full story

९० प्रतिशत विदेशी विद्यार्थी जापान छाड्न चाहँदैनन्

९० प्रतिशत विदेशी विद्यार्थी जापान छाड्न चाहँदैनन्
९  जुन,  टोक्यो । मार्च ११ को प्रकोपले निम्त्याएको क्षति र विकिरण भयको बाबजुत हाल अध्ययन र काम गरिरहेका ९० प्रतिशत विदेशी विद्यार्थीहरूले जापान छोड्न नचाहेको एक अनलाइन सर्वेक्षणले देखाएको छ । अन्तर्राष्ट्रिय विदेशी विद्यार्थी संगठनद्वारा मार्च २२ देखि २६ सम्म गरिएको उक्त सर्वेक्षणमा ३ सय ९२ विद्यार्थीहरूले आफ्नो विचार राखेका थिए । जसमध्ये ... Full story

जापानका पर्यटकीयस्थलमा बिदेशी बिद्यार्थी पठाइने

५ जुन, टोक्यो । पर्यटकियस्थलको अवस्था बुझ्न र नयाँ पर्यटकीय आकर्षणको खोजी कार्यका लागि जापान सरकारले विदेशी विद्यार्थीलाई परिचालन गर्ने भएको छ । यही जुलाईबाट जापान पर्यटन एजेन्सीले देशभरको पर्यटकिय स्थलबारे सूचना संकलन तथा पर्यटनका नयाँ गन्तब्यहरुको खोजी गर्न १ हजार १ सय विदेसी विद्यार्थीलाई खटाउन लागेको हो । मार्च ११ को दैबीप्रकोपपछि जापान आउने विदेसी पर्यटकहरुको संख्या घटेका कारण उक्त कार्यक्रम एजेन्सीले जनाएको छ । ... Full story

बिदेशी बिद्यार्थीलाई वर्किङ भिसा खुकुलो बनाउने जापानको तयारी

१ जुन, टोक्यो । जापान सरकारले उच्च शिक्षा अध्ययनमा अन्तराष्ट्रिय विद्यार्थीलाई आकषिर्त गर्न हालको वर्क भिसासम्बन्धि प्रावधानलाई लचिलो बनाउने तयारी गरेको छ । Full story

कन्सल्टेन्सीले जापान आउने बिद्यार्थीलाई गलत सूचना दिएः राजदूत

कन्सल्टेन्सीले जापान आउने बिद्यार्थीलाई गलत सूचना दिएः राजदूत
१ जुन, काठमाण्डौं । जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जनले जापानमा भाषा अध्ययनका लागि आउने बिद्यार्थीलाई नेपालमा रहेका परामर्शदातृ कम्पनीले गलत सूचना दिएर भ्रममा पारेको बताउनुभएको छ । 'दुई महिनामै जागिर सुनिश्चीत हुन्छ भनेर बिद्यार्थीलाई भ्रममा पारेका रहेछन'- राजदूत योञ्जनले भन्नुभयो-'जापान पुगेपछि उनीहरुले दुःख पाएका छन, हामीलाई कन्सल्टेन्सीले ठगे भनेर आँसु बगाएका छन, त्यो मैले देखेको छु ।' ... Full story

छात्रवृत्तिमा विदेश गएका विद्यार्थी हराए

२७ मे, काठमाडौँ । सरकारी छात्रवृत्ति प्राप्त गरी विदेशमा उच्चशिक्षाका लागि जाने नेपाली विद्यार्थीहरू उतै हराउने गरेका छन् । शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माका अनुसार सन् २००१ देखि हालसम्म मन्त्रालयबाट छात्रवृत्ति प्राप्त गरेका पाँचसय विद्यार्थी स्वदेश फर्किएका छैनन् । छात्रवृत्ति प्राप्त गरी विदेशिएका विद्यार्थीले र्फकेर आएपछि मन्त्रालयमा सम्पर्क गर्नुपर्नेमा यसो नगरेपछि मन्त्रालयले विदेशिएका विद्यार्थी उतै बस्ने गरेको बताउँदै आएको छ । नेपालमा र्फकेको भए पनि मन्त्रालयलाई जानकारी ... Full story

नेपालका जापानी भाषा बिद्यालय संगठित

नेपालका जापानी भाषा बिद्यालय संगठित
२१ मे, काठमाण्डौं । नेपालमा रहेका जापानी भाषा बिद्यालयहरुले पनि संघ स्थापना गरेका छन् । जापान अध्ययनका लागि जान चाहाने नेपाली बिद्यार्थीलाई भाषा सिकाउने तथा परामर्श दिने काम गरिरहेका बिद्यालयहरुले 'जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल'(जाल्सान)को स्थापना गरेका हुन् । Full story

रिइन्ट्री भिषा नलिएका बिदेशी बिद्यार्थीलाई सरल भिषाप्रणाली

३ अप्रिल, टोक्यो । गत मार्च ११ तारिखमा जापानमा आएको भूकम्प र सुनामीका कारण रिइन्ट्री भिषा नलिई स्वदेश फर्किएका बिदेशी बिद्यार्थीका लागि पुनः जापान फर्किन भिषामा अग्राधिकार दिइने भएको छ । जापानको कानुन मन्त्रालयले हालै जारी गरेको सूचनामा अपि्रलबाट सुरु हुने नयाँ शैक्षिक सत्रको कक्षा भेटाउन जापान फर्किन चाहाने बिद्यार्थीलाई भिषा लिने प्रकृया सरलीकरण गरिएको जनाएको छ । परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा जापानी राजदूतावास एवं कन्सुलेट जनरल ... Full story

जापानी कलेजमा बिद्यार्थी अभाव

जापानी कलेजमा बिद्यार्थी अभाव
टोक्यो । जापानमा बयस्क युवायुवतीहरुको जनसंख्यामा कमी आएसँगै कलेजहरुको विद्यार्थी भर्ना दरमा कमी आएको छ । शिक्षामा लिइएको उदारिकरणको नीतिपछि जापानमा च्याउसरी स्कुल, कलेज तथा विश्वविद्यालयहरुको स्थापना भएका थिए । त्यसपछि शैक्षिक क्षेत्रमा अत्याधिक प्रतिस्पर्धा बढ्यो । Full story
Copyright © 2012 TokyoNepal.com. All rights reserved.