Archive for the ‘Immigration Japan’ Category

आवासीय कार्ड र भिसाको नयाँ कानुनमा के छ ?

आवासीय कार्ड र भिसाको नयाँ कानुनमा के छ ?
(जुलाई ९, २०१२ देखि लागू हुने) नयाँ आप्रवाशन व्यवस्थापन प्रणाली कसको लागि लागु हुने ? नयाँ आप्रवासन प्रणाली आप्रवाशन नियन्त्रण ऐन अनुसार जापानमा मध्याकालीन वा दीर्घकालीन बसोबासको लागि कानुनी मान्यता पाएका विदेशी नागरिकहरुको हकमा लागु हुनेछ । निम्न ६ किसिमले बाहेक अन्य तरिका वा उद्धेश्यले जापान आएका विदेशी नागरिकहरुको हकमा यो प्रणाली लागु हुनेछ । १. जापानमा ३ महिना भन्दा ... Full story

जापानमा विदेशीलाई नयाँ आवास कार्ड दिइने

११ जनवरी, टोक्यो । जापानले यहाँ बसोबास गरिरहेका विदेशीहरुलाई व्यवस्थित गर्न नयाँ कार्यक्रम ल्याउने भएको छ । आउँदो जुलाइ ९ देखि लागु हुने नयाँ कार्यक्रमले जापानमा मध्यम तथा लामो समयका लागि बसोबास गर्दै आएका विदेशीहरुलाई समेट्ने बताइएको छ । आवास व्यवस्थापन कार्यक्रममा आप्रवासन नियन्त्रण ऐन र विदेशी दर्ता कानुन दुबैको माध्यमबाट प्राप्त सूचना तथा तथ्यांकलाई एकिकृत गरिनेछ । नयाँ कार्यक्रमको रुपमा सरकारले जनवरी १३ देखि जापानमा ... Full story

विमानस्थलको इमिग्रेसन प्रक्रिया छरितो पार्ने जापानको तयारी

१६ अक्टुबर, टोक्यो । जापानको न्याय मन्त्रालयले राष्ट्रिय विमानस्थलमा हुने आप्रवाशन प्रक्रियालाई सामान्य र छिटो बनाउने उपायको खोजी सुरु गरेको छ । न्यायमन्त्री हिदेओ हिराओकाले विमानस्थलमा स्वचालित परिचयपत्र चेकजाँच लगायतका योजना कार्यान्वयनका लागि आप्रवाशन सुरक्षा अधिकारीहरुसाग छलफल भइरहेको बताएको फुटी टेलिभिजनले जनाएको छ । सरकारले विदेशी पर्यटक र जापानमा रहेका दर्तावाल विदेशी कामदारबीचको पहिचानका लागि अत्याधुनिक प्रविधि सहितको स्वचालित गेट प्रणालीको ... Full story

जापानले ल्याउँदै छ नयाँ आप्रवासी कार्यक्रम

२६ जुन, टोक्यो । आप्रवास सुधार सम्बन्धमा नीति वा कार्यक्रम ल्याउँदा जापान सरकारले संकटपूर्ण स्थितीलाई एउटा सुनौलो मौकाको रुपमा लिने गरेको पाइन्छ । अहिले प्रलयकारी भूकम्पले निम्त्याएको सुनामी र विकरण संकटलाई दृष्टिगत गर्दै सरकारले दक्ष जनशक्ति भित्राउन यो वर्षको अन्तसम्ममा अङ्कमा आधारित दक्ष प्रवास कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । सम्पूर्ण देशको ध्यान प्रकोपमा रहेको बेला लामो समयदेखि बिचाराधीन रहेको उक्त आप्रवासी कार्यक्रम ल्याउँदा विरोध ... Full story

जापानको स्थायी भिसा कसरी पाउने ?

दीर्घकालिनरुपमा जापान बसाईको लागि विदेशी नागरिकले स्थायी आवासिया भिसा वा स्थायी भिसा प्राप्त गरेको हुनुपर्छ । उक्त भिसाका लागि विदेशी आवेदकले जापानी अध्यागमन विभागद्वारा तोकिएबमोजिमको प्रावधानहरु पूरा गर्नु पर्नेछ । जापानी नागरिकसँग बिबाहित र अबिबाहित विदेशीहरुलाई भिन्न भिन्न प्रावधान रहेको छ । Full story

जापानीसँग बिबाहपछि कसरी पाइन्छ भिसा ?

जापानीसँग बिबाहपछि कसरी पाइन्छ भिसा ?
जापानी नागरिकसँगको बिबाहपछि स्थायीरुपमा जापान बसोबासको लागि विदेशी नागरिकले स्पाउज भिसाको लागि आवेदन दिनु पर्नेछ । तपाईले उक्त भिसा पाए लगत्तै आफ्नो जीवनसंगीसँग इच्छाएको अवधिभर जापान बस्न सक्नुहुन्छ । तर, प्रत्येक ३ वर्ष वा तोकिएबमोजिम बिबाह भिसा नविकरण गर्नु पर्नेहुन्छ । यदी तपाई अमेरिकी नागरिक हुनुहुन्छ भने ९० दिनसम्मको लागि जापान बस्न, बिबाह गर्न वा बिबाह समारोहमा भाग लिनको लागि कुनै भिसाको आवश्यकता पर्दैन । ... Full story

के छ जापानी अध्यागमन कानुनमा ?

के छ जापानी अध्यागमन कानुनमा ?
विदेशी नागरिक तथा पर्यटकहरुको लागि जपानको आप्रबाससम्बन्धि कानुन निकै कडा रहेको छ । जापान रहने अवधिभर गरिने कार्यहरु विदेशीहरुले उल्लेख गर्नु पर्ने प्रावधान रहेको छ । यद्यपी विविध उदेश्यसहित जापान आउन चाहने योग्य विदेशी नागरिकहरु विना कष्ट जापान भ्रमण गर्न तथा बस्न सक्नेछन् । ३ महिना वा सो भन्दा कम अवधिको भ्रमणको लागि सरकारले तोकेको ... Full story
Copyright © 2012 TokyoNepal.com. All rights reserved.