Archive for the ‘Interview’ Category

‘सौगातसंग रोमान्स गर्ने मन छ’

'सौगातसंग रोमान्स गर्ने मन छ'
नव नायिका विनिता बराल वेला वेलामा निकै चर्चामा आइरहन्छिन् । किन भने उनी कहिले 'टप सेल' तस्वीरले त कहिले अरु कुनै कारणले । पछिल्लो समय उनी नेपाली चलचित्रमा निकै व्यस्त पनि छिन् । किन भने उनले अभिनय गरेको चलचित्र 'चपली हाइट 'अब केहि दिनमै प्रदर्शनमा आउदैछ । बरालले एक साप्ताहिकलाई ... Full story

‘कोही खाली भए म तयार छु ‘

'कोही खाली भए म तयार छु '
गायिका प्रविशा अधिकारी नेपाली सिनेमा यतिवेला नयाँ गायिकारुपमा जमेर बसेकी छिन् । सुमधुर स्वरकी धनि अधिकारी नेपाली सिनेमामा निकै सफल भएको मानिन्छ चलचित्रका गित गायनमा । दुई सय भन्दा बढि गीत गाईसकेकी प्रविशाले एक सय भन्दा बढि चलचित्रका गीतमा स्वर दिएकी छन् । चलचित्र 'विदाई'बाट गायन यात्र सुरु गरेको भएपनि सो चलचित्र भन्दा पहिला ... Full story

‘विवाह अघि सेक्स गर्दिन’

‘विवाह अघि सेक्स गर्दिन’
नब नायिका बेनिशा हमाल यतिबेला चर्चामा छिन् । चर्चामा आउनुको कारण हो उनको कार्यशैलि । सञ्चारकर्मी हुँदै चलचित्रकी नायिका बनेकी हमालले अहिले सम्म तीनवटा चलचित्रमा अभिनय गरेकी छन् । 'स्वर'बाट सिनेमामा डेब्यू गरेकी बेनिशाले झण्डै चालिसवटा म्यूजिक भिडियोमा अभिनय समेत गरेकी छन् । 'ज्यान हाजिर छु' र 'म अनि तिमी' उनका आगामी सिनेमा प्रोजेक्ट हुन् ... Full story

१६ वर्षदेखि नै केटाहरुको संगत गरेँ

 १६ वर्षदेखि नै केटाहरुको संगत गरेँ
दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । Full story

‘सानोमा हिरोइन बन्ने सपना देख्थेँ’

'सानोमा हिरोइन बन्ने सपना देख्थेँ'
रेडियो नाटकबाट कलाकारिता सुरु गरेकी कुञ्जना घिमिरे नेपाल टेलिभिजनको हास्य टेलिशृंखला 'मेरी बास्सै’की सुन्तली पात्रबाट चर्चित भइन् । ०४३ सालमा ललितपुर, चापागाउँमा जन्मेकी कुञ्जना बाल्यकालमा हिरोइन बन्ने सपना देख्थिन् रे । कार्यक्रमका क्रममा इटहरी पुगेका वेला उनीसँग गरिएको कुराकानी: हास्यव्यंग्य अभिनयमा तपाईं कसरी आउनुभयो ? मैले रेडियो नाटकबाट कलाकारिता सुरु गरेकी हुँ । अहिले पो ... Full story

त्यसलाई कसैले पनि राम्रो मानेनन्

त्यसलाई कसैले पनि राम्रो मानेनन्
त्यसलाई कसैले पनि राम्रो मानेनन् - डा. मदनकुमार भट्टराई, जापानका लागि नवनियुक्त नेपाली राजदूत नेपाली राजदूतका रूपमा कार्यभार सम्हाल्न यसै साता जापान जान लागेका डा. मदन भट्टराईले करिब दुई वर्ष परराष्ट्र सचिवको जिम्मेवारी सम्हाले । त्यसअघि उनी जर्मनीका लागि राजदूत थिए । ०४५/४६ को भारतीय नाकाबन्दीका वेला नयाँदिल्लीस्थित ... Full story

बाबुरामजीलाई कारवाही हुनुपर्छ

बाबुरामजीलाई कारवाही हुनुपर्छ
-सीपी गजुरेल, सचिव एनेकपा माओवादी भारतले नेपाललाई भारतको आर्थिक संरक्षण क्षेत्र" बनाउने प्रयास पहिलेदेखिनै गरहेको हो । भारतीय एकाधिकार बजारको थप सुदृढीकरण गर्दै भारतीय एकाधिकार पूँजीको मात्र विशेष संरक्षित बजार बनाउन भारतले प्रस्ताव गरेको विवादास्पद (विपा) सम्झौता भएको हो भन्नेमा धेरै सहमत छन् । सम्झौता अनुसार भारतीय लगानीका सबै निजी वा साझेदार कम्पनीहरूको युद्ध, सशस्त्र द्वन्द्व संकटकालीन अवस्था वा राष्ट्रिय विप्लव इत्यादि ... Full story

बर्तमान अध्यक्षले नयाँ पिढीलाई बाटो खोलिदिनु हुन्छ भन्ने कुरामा म विस्वस्त छु

बर्तमान अध्यक्षले नयाँ पिढीलाई बाटो खोलिदिनु हुन्छ भन्ने कुरामा म विस्वस्त छु
डा. कुमार बस्नेत, प्रवक्ता तथा महासचिवका उम्मेदवार डा. कुमार बस्नेतको जन्म काठमाडौंको थानकोट (वाड भञ्ज्याङ) सन् १९७४ मे ५ मा भएको हो । उहाँले सिद्धार्थ वनस्थली मा.बिबाट विद्यालयस्तरीय शिक्षा र जापानस्थित सोफिया विश्वविद्यालयबाट इलेक्ट्रिकल इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा स्नातक, स्नातकोत्तर र पीएचडी गर्नुभएको छ । विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आउनु भएका डा. बस्नेतले जापानस्थित नेपाली विद्यार्थी समाज (नेसाज‌) का अध्यक्षको रुपमा विद्यार्थी अभियानलाई अघि बढाउनु ... Full story

सिंगो राजनीतिलाई नैतिक धरातलमा ल्याउनु जरुरी छ

सिंगो राजनीतिलाई नैतिक धरातलमा ल्याउनु जरुरी छ
२०४९ सालमा त्रिभुवन क्याम्पस पाल्पाको स्वतन्त्र बिद्यार्थी युनियनको कोषाध्यक्ष भएर बिद्यार्थी राजनीतिमा प्रवेश गरेकी सिर्जना काफ्ले २०५१ सालमा सोही क्याम्पसको स्वबियु सभापति समेत बनिन् । अखिलको जिल्ला कमिटि हुँदै केन्द्रीय सदस्यसमेत बनेकी सिर्जनाले अखिल नेपाल महिला संघ र मानवअधिकार अलाइन्सको केन्द्रीय सदस्यका रुपमा काम गरिन् । सन् २००७ मा रिसर्च स्टुडेन्टका रुपमा  नागासाकी युनिभर्सीटीमा आएकी काफ्ले हाल पीएचडीका लागि रिसर्च गरिरहेकी छन् । जापानमा रहेको एमाले ... Full story

असल कामले मात्र देश बदल्न सक्छौँ

असल कामले मात्र देश बदल्न सक्छौँ
नेपाली राजनीतिमा पद, पैसा र प्रलोभनको संस्कृति मौलाउँदै गएको टिप्पणी चर्काे रूपमा उठिरहेका बेला ऊर्जामन्त्री गोकर्ण विष्टले नेपाल विद्युत् प्राधिकरण र जल तथा ऊर्जा आयोगको आकर्षक अध्यक्ष पद त्याग्ने घोषणा गर्नुभएको छ । एमाले अनेरास्ववियु हुँदै प्रजातान्त्रिक युवा सङ्घमा कुशल नेतृत्व सम्हाली सक्नुभएका विष्ट ऊर्जा क्षेत्रमा केही गरेर देखाउने अठोटका साथ अहोरात्र लागिराख्नु भएको छ । उहाँकै शब्दमा “मन्त्री पदबाट हट्नुअघिको एक ... Full story
Copyright © 2012 TokyoNepal.com. All rights reserved.