- Tuesday, January 17, 2012, 3:59
- Community News, Jobs Japan
टोक्यो । जापान सरकारले यहीं वसन्त ऋतुबाट दक्ष विदेशी कामदारको वर्गिकरण सुरु गर्ने भएको छ । दक्ष कामदारका लागि अन्तराष्ट्रिय प्रतिस्पर्धा उच्च भएसागै जापानमा काम गरिरहेका दक्ष विदेशी कामदार अरु देशमा जाने सम्भावना बढेकोले सरकारले वर्गिकरण गरी उच्च सीपयुक्त कामदारलाई विशेष ग्राह्यता दिने भएको हो ।
वर्गिकरणको क्रममा उच्च सीपयुक्त विदेशी कामदारको सूचि तयार गरी उनीहरुलाई सेवा सुविधा लगायतका विषयमा विशेष व्यवस्था गरिनेछ । न्यायमन्त्री ...
Full story
- Thursday, January 12, 2012, 10:45
- Jobs Japan, Top News
३० वर्षका माकोतो ( नाम परिवर्तनले) ले टोकियोको एक प्रकाशन कम्पनीमा काम गर्न लागेको २ वर्ष भएको थियो । 'तिमीले यहाँ खासै ठूलो काम पनि गरेका छैनौ, खाली समयको मात्र सदुपयोग गरेका छौ । हाकिमले शान्त स्वरमा यस्तो भन्दा माकोतोको मन निकै दुख्यो । उनी कार्यालयको व्यस्त समयमा जुरुक्क उठेर घरतर्फ लागे । हाकिमले चेतावनी दिएको सुन्दै नसुनी उनी अफिसबाट बाहिरिएका थिए । तर विगतमा ...
Full story
- Monday, August 15, 2011, 9:28
- Community News, Jobs Japan
बिल ! बिल ! बिल ! खाली बिल । जताजतै खर्च ! छोराछोरीको लागि स्कुल फी, घरखर्ची, बिसन्चो हुँदा लाग्ने अस्पताल खर्च बढ्दो तर जागिरमा तलब घट्दो र बोनस कटौती । जापानी समाजको पछिल्लो व्यथा हो यो । यस्तो अवस्थामा के गर्ने त ? बहुलाएर हिड्न पनि भएन । एकमात्र विकल्प बाँकी रह्यो, इज्जतलाई गोली मार र स्वास्नीलाई पार्ट टाइम भएपनि जागिर खान पठाउ ।
तर ...
Full story
- Sunday, June 12, 2011, 14:25
- Community News, Jobs Japan
१२ जुन, टोक्यो । विशेष सीप र योग्यता भएका विदेशी पर्यटकलाई अतिरिक्त सुविधा दिई जापानमा काम गर्नका लागि प्रोत्साहित गर्न सरकारले योजना तर्जुमा गरेको छ । दैबीप्रकोपमा ध्वस्त भएको भौतिक पूर्वाधारको पुननिर्माणमा विदेशीको विशेषज्ञता प्रयोग गर्न विदेशी पर्यटकलाई दिइने भिसा प्रावधानमा परिवर्तन गर्न लागिएको हो ।
विदेशी पर्यटकलाई पोइन्ट सिस्टमको आधारमा विशेष सुविधा दिई सुरुमा तीन ...
Full story
- Monday, June 6, 2011, 14:31
- Community News, Jobs Japan
६ जुन, टोक्यो । मार्च ११ को भूकम्प र सुनामीका कारण जापानी अर्थतन्त्र धरासायी बनेसँगै १ सय ४५ कम्पनीहरु टाट पल्टिइ बन्द हुने अबस्थामा पुगेका छन् । अहिले ९६ कम्पनीहरु टाट पल्टिएको र ४९ कम्पनी बन्द हुने स्थितीमा पुगेको हालै सार्वजनिक गरिएको टोकियो शोको रिसर्चले जनाएको छ ।
यसरी टाट पल्टने र बन्द हुने अवस्थामा रहेका उद्योग तथा कम्पनीको संख्या १९९५ को हानसिन महाभूकम्पपछि सबैभन्दा बढी ...
Full story
- Friday, June 3, 2011, 14:43
- Jobs Japan
३ जुन, टोक्यो । जापानको श्रम बजारमा अहिले चिनियाँ कामदारको अभाव खडकिएको छ । मार्च ११ को भूकम्प र सुनामीबाट क्षतिग्रस्त बनेको फुकुशिमा विकिरण भट्टीबाट विकिरण उत्पन्न भएपछि घर र्फकने विदेसी कामदारहरुमा चिनियाँ श्रमिक सवैभन्दा धेरै थिए । मैनिची शिम्बुनका अनुसार स्वदेश फर्किएकाहरुमध्ये अधिकांस विदेसी श्रमिकहरुको जापानमा पुनर्गमन भैसकेको छ । तर, चिनियाँहरु भने निकै कम मात्रामा मात्र जापान फर्किए ।
सस्तो विदेसी कामदार भित्राउने उदेश्यसहित ...
Full story
- Wednesday, June 1, 2011, 7:16
- Jobs Japan
टोक्यो । गत महिना अप्रिलमा जापानको बेरोजगारी दर अहिलेसम्मकै सवैभन्दा उच्च ४.७ प्रतिसत रहेको छ । भूकम्प र सुनामीका कारण अर्थतन्त्र डामाडोल बनेको जापानामा नयाँ आर्थिक वर्षको प्रथम ६ महिनामा पहिलो पटक मार्चमा बेरोजगार दर घटेको थियो ।
जापान सरकारले बेरोजगार दर वास्तवमै उच्च रहेको बताएको छ । यद्यपी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्कमा मार्च ११ को महाभूकम्प र सुनामीले ध्वस्त बनाएको ...
Full story
- Monday, May 30, 2011, 9:07
- Jobs Japan
३० मे, टोक्यो । जापानमा गत मार्च महिनामा गएको महाभूकम्प र त्यसपछिको सुनामीका कारण भएको विपतको व्यवस्थापनका लागि अधिकांश जापानी नागरिक जापान सरकारप्रति असन्तुष्ट रहेको पाइएको छ ।
जापानको एक दैनिक पत्रिकाले गरेको एक सर्भेक्षणका क्रममा उनीहरुले भूकम्प र सुनामीका कारण जापानको आणविक परमाणु केन्द्रको क्षतिको सरकारको व्यवस्थापन चित्त नबुझेको जनाएका हुन् ।
जापानको निकी फाइनान्सियल दैनिकले गरेको सो सर्भेक्षणका क्रममा कम्तीमा पनि दुई तिहाइ नागरिकले सो ...
Full story
- Wednesday, January 19, 2011, 11:22
- Jobs Japan
टोक्यो । जापानमा आउने नेपाली लगायत बिदेशी बिद्यार्थीको त के कुरा भयो र ? उनीहरु सधैजसो राम्रो रोजगारीको खोजीमै भौंतारिरहेका हुन्छन् । तर यहाँ कुरा छ जापानका स्थानीय बिद्यार्थीको ।
Full story
- Tuesday, January 18, 2011, 3:14
- Community News, Jobs Japan
टोक्यो । जापानीहरुको मनको कुरा बुझ्न त्यति सजिलो छैन् । तपाईका सानातिना आनीबानी र ब्यबहारले पनि उनीहरुले तपाईप्रति राम्रो वा नराम्रो धारणा बनाउन सक्छन् ।
Full story