- Monday, August 15, 2011, 6:03
- Community News, एनआरएन जापान बिशेष
१५ अगष्ट, टोक्यो । गैरआवासीय नेपाली संघ जापानको आइतवार पाँचौं अधिवेशन सम्पन्न भएको छ । टोक्योस्थित गोदान्ता कल्चर सेन्टरमा सम्पन्न अधिवेशनबाट बिधान संसोधन गरिनुका साथै आर्थिक र सांगठनिक प्रतिबेदन पारित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनबाट अध्यक्षमा ओम गुरुङ र महासचिवमा डा. राजेन्द्रप्रसाद पराजुली निर्बिरोध चयन हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा उम्मेदवारी ...
Full story
- Sunday, August 14, 2011, 10:13
- Community News, एनआरएन जापान बिशेष
१४ अगष्ट, टोक्यो । एनआरएन जापानको आगामी दुई बर्षे कार्यकालका लागि अध्यक्षमा ओम गुरुङ र महासचिवमा डा. राजेन्द्रप्रसाद पराजुली निर्बिरोध चयन हुनुभएको छ ।
आइतवार टोक्योमा भएको ५ औं अधिवेशनका क्रममा उम्मेदवारी दिने
Full story
- Saturday, August 13, 2011, 9:55
- Article/Blog, एनआरएन जापान बिशेष
निश्चीत प्राय भविष्यमा हुन गईरहेको एनआरएन जापानको चुनावी संग्राममा उभिएका ति कपर्दी खेलका हस्ती जस्ता जागरुक चेतनशिल खेलाडीहरु कपर्दी कपर्दी भन्ने जस्तै एनआरएनमा म, एनआरएनमा म, भन्दै यो चुनावी खेल मैदान मा वुद्धि विवेक चाहाना तत्परता र वल तागत दलवल दौलतका साथ आगामी नेतृत्वको अगुवाई गर्न ६/६ जनाले एउटै पदमा दावेदारी
Full story
- Friday, August 12, 2011, 13:21
- एनआरएन जापान बिशेष
डा. राजेन्द्रप्रसाद पराजुली
गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको एक बर्षअघि सहमतिका आधारमा चयन भएको कार्यसमितिको समय यहि अगष्ट १४ बाट बिधिवतरुपमा सकिन लागेको छ । यो बिचमा एनआरएन जापानले के गर्यो र के गर्न सकेन भन्ने कुरा अहिले चुनावी एजेन्डा बनिरहेका छन् । कतिपयले एनआरएनले एक बर्षमा केही पनि गर्नै नसकेको भनिरहेका छन भने कतिपयले कमजोरी नै नरहेको पनि भनिरहेका छन् ।
गएका एक बर्ष ...
Full story
- Friday, August 12, 2011, 10:20
- एनआरएन जापान बिशेष
गैरआवासीय नेपाली संघ जापानको राष्ट्रिय समन्वय समितिको निर्वाचन कार्यक्रम यहि अगस्ट २७ तारिखमा हुँदै छ । आगामी दुई बर्षे कार्यकालको नेतृत्व गर्ने आकांक्षा देखाउँदै नयाँ नेतृत्वका लागि उमेद्वारी घोषणा गरेका ६ जना उमेद्वारहरुले विभिन्न ढंगबाट तयारी गरिरहेका छन् । सन् २००८ देखि २०१० को कार्यसमितिका उपाध्यक्ष तथा वर्तमान कार्यसमितिका अध्यक्ष लालबहादुर के. सी. (रोशन) आफ्नै एजेन्डा, योजना र धारणा आफ्नै सहित पुन अध्यक्ष पदको लागि ...
Full story
- Wednesday, August 10, 2011, 5:29
- एनआरएन जापान बिशेष
समाचार टिप्पणी । अरु बेलाका एनआरएन जापानको कार्यसमिति र वर्तमान कार्यसमितिवीचको अन्तर भनेकै यसको एक बर्षे कार्यकाल हो । केन्द्रीय अधिवेशनसँग तालमेल नमिल्दा बिचमा रहेको एक बर्षे ग्यापलाई पुरा गर्न सर्वसम्मत ढंगबाट गत बर्ष एनआरएन जापानको जापानको कार्यसमिति चुनिएको थियो । जसको अवधि आगामी अगष्द्ध १४ तारिखमा सकिन लागेको छ ।
अधिवेशन नजिकिदै गर्दा एनआरएनले गरेका ...
Full story
- Wednesday, August 10, 2011, 5:05
- एनआरएन जापान बिशेष
मेघराज नेपाल, अध्यक्ष पदका उम्मेदवार
१.नयाँ नेतृत्वका लागि तपाईको उम्मेदवारी किन ?
युवा जोश जाँगरबाट परिवर्तन जति चाँडो सक्षम हुन सक्ला, यथास्थितीवादी सोचबाट ग्रशित शिथिल ब्यक्तित्वको नेतृत्व बाट परिवर्तन को अपेक्षा गर्न सकिन्न । मुट्ठीभर साथीहरुले लगातार रुपमा एन आर एन जापान को नेतृत्व लिएर पनि अब नया आशा गर्ने ठाउं छैन । आजसम्मको एन आर एन जापानको अनुभवलाई हेर्दा हामीले अब सक्षम नेतृत्व स्थापित गर्दै युवा शक्तिलाई प्रमुख ...
Full story
- Tuesday, August 9, 2011, 7:21
- Top News, एनआरएन जापान बिशेष
९ अगष्ट, टोक्यो । गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको आगामी अगष्ट १४ तारिखमा हुने अधिवेशनमा पेश गरिने सांगठनिक र आर्थिक प्रतिबेदन तथा बिधान मस्यौदा कार्यसमितिले पारित गरेको छ ।
एनआरएन जापानका प्रबक्ता डा राजेन्द्र पराजुलीद्वारा जारि बिज्ञप्तिअनुसार यही अगष्ट ७ तारिखमा बसेको १० औं कार्यसमिति वैठकले अधिवेशनमा पेश गरिने प्रतिबेदनहरु तथा बिधान मस्यौदा पारित गर्नुका साथै सदस्यता सूची बुझाउने समय क्षेत्रीय समितिहरुका लागि ३ ...
Full story
८ अगष्ट, नागोया । एनआरएन जापानको अधिबेशन नजिकिदै गर्दा सुरुमै आफ्नो उमेद्दवारिको घोषणा गरेका डा. सुदिप अधिकारी अहिले आफ्नो पक्षमा माहोल बनाउन कस्सिएका छन् । सनिवार आफ्नो क्षेत्र नागोयाबाट हिरोसिमा पुगेका डा. अधिकारी त्यहाँ रहेका नेपालीमाझ एक दिन पनि नबिताउँदै क्युसु क्षेत्रतिर लागेका छन् ।
डा. अधिकारीका अनुसार हिरोसिमामा अनन्त रिजालको संयोजकत्वमा ५ सदस्यीय चुनाव प्रचार प्रसार ...
Full story
- Saturday, August 6, 2011, 10:24
- Top News, एनआरएन जापान बिशेष
यो अबधारणा अनुसार नेपालीद्वारा संचालित रेष्टुरन्ट तथा अन्य ब्यबसायीक केन्द्रहरुमा हरिया बाकस राख्ने र त्यसमार्फत संकलित रकम कोषमा राख्ने थियो ।
Full story