- Wednesday, May 16, 2012, 10:16
- Odd World
पन्ध्र जना महिलाको एउटा समूहले आफ्नो लुगा फुकालेर यौन हिंसाविरुद्ध विरोध प्रदर्शन गरे । घटना अफ्रिकी मुलुक युगान्डाको हो । गएको वैशाखमा त्यहाँको टेलिभिजन प्रसारणमा एक जना प्रहरी अधिकारीले इन्गि्रड तुरिनावको स्तन समातिराखेको र तुरिनाव पीडाको कारण चिच्याइरहेकी देखाइएको थियो । तुरिनाव त्यहाँको फोरम फर डेमोक्रेटिक चेन्ज पार्टीकी नेता हुन् । अर्को हप्ता एउटा र्यालीको योजना बनाइरहेकी तुरिनावलाई गिरˆतार गर्न प्रहरी त्यहाँ पुगेको थियो ।
Full story
- Sunday, May 13, 2012, 3:12
- Nepal News, Odd World
१३ मे, काठमाडौं । ग्रामिण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोर भन्दा किशोरीहरु निक्कै अघि रहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि् २०१०/०११ मा गरेको किशोर किशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ बर्ष उमेरका दोव्वर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटबाट अश्लील सामग्रीहरु बढी हेर्नुका साथै पढ्ने गरेको पाईएको हो ।
Full story
- Thursday, May 10, 2012, 10:00
- Odd World
एक वैज्ञानिक अध्ययनले योगले भन्दा सेक्सले बढी फाइदा पुर्याउने निष्कर्ष निकालेको छ । अध्ययनको दाबी छ कि उचित तथा आधुनिक आसनबाट सेक्स गर्ने हो भने त्यसको फाइदा योगभन्दा धेरै हुन्छ ।
योगले कतिपय अवस्थामा मान्छेमा थकानको महसुस गराउने भए पनि सेक्सले सधै सक्रिय बनाइराख्ने जनाइएको छ । ओच्छयानमा बसेर विशेष पोजमा सेक्स गर्दा ...
Full story
- Thursday, May 10, 2012, 9:58
- Odd World
सेक्स व्यक्तिगत सम्बन्ध भएको हुनाले अरूले नदेख्ने ठाउमा अथवा राति सेक्स गर्नु राम्रो पनि हुन्छ । आफूले सेक्स गरेको अरूले देख्दा त्यसको असर यौनजीवन मै पर्ने भएकोले पनि अधिकांश जोडीहरू रातको समयमा सेक्स गर्छन् । रातको अँधेरीबीचमा एक-अर्काको आलिंगनमा बाँधिन्छन् । एक-अर्कालाई शरीर सुम्पन्छन् ।
त्यसमाथि नेपालजस्तो पूर्वीय दर्शन अँगालेको देशमा अरूका ...
Full story
- Wednesday, May 2, 2012, 3:02
- Nepal News, Odd World
२ मे, काठमाडौं । असहाय बालबालिकालाई लालन पालन गर्ने भन्दै अनाथगृह चलाउने ६० बर्ष कटेका एक बृद्धले १३ देखि १६ बर्षसम्मका किशोरीलाई यौन शोषण गर्ने गरेको खुलेको छ । उमेर ६० कटेका यी बृद्धलाई यसरी किशोरीसँग सुत्ने सुबिधा भने उनकै वैधानिक पत्नीले नै दिएको र ती बृद्धले नचाहाँदासमेत किशोरीलाई पत्नीले सँगै सुत्न बाध्य बनाउने गरेको खुलासा भएको छ ।
Full story
- Wednesday, April 25, 2012, 10:08
- Odd World
नग्नताको प्रसंगलाई लिएर पाकिस्तानी मूलकी बलिउड अभिनेत्री बिना मल्लिक प्रायः चर्चा अनि विवादमा तानिइरहन्छिन् । भर्खरै उनले १० लाख डलर दिए चर्चित म्यागजिन प्लेब्वाईका लागि नांगिन सक्ने अभिव्यक्ति दिएकी छन् ।
एक बेलायती पत्रिकासँगको कुराकानीमा उनले त्यस्तो अभिव्यक्ति दिएको एजेन्सीले उल्लेख गरेको छ । 'आखिर नांगो फोटो खिचाउन किन नाइँ ...
Full story
- Friday, April 20, 2012, 11:04
- Odd World
एक अमेरिकीले नौ महिनादेखि पोथी डल्फिन 'माछा’ सँग यौन सम्र्पक गर्ने गरेको खुलासा गरेका छन् । उनले आफ्नो पुस्तक 'वेट गडेस’ मा सो कुरा उल्लेख गरेलगतै यो चर्चा चलेको छ । एक असर फोटोग्राफरको रुपमा चिनाउने माल्कोम ब्रेनरले आफुले पालेको 'रुबी’ नामको डल्फिनसँग शारीरिक सम्बन्ध राख्दै गरेको बताए ।
उनले भने ...
Full story
- Friday, April 20, 2012, 10:56
- Odd World
पछिल्लो समयमा ब्लु फिल्म हेरेर मज्जा लिनेहरूको संख्या धेरै भएको छ । प्रविधिको विकासले ब्लु फिल्ममा सबैको पहुँच पनि पुगेको छ । आजकल प्रायः सबैको मोबाइल तथा आइप्याडमा ब्लु फिल्म हुने गरेको छ ।तर, पनि ब्लु फिल्म पुरुषको तुलनामा महिलाले निकै कम हेर्छन् भन्ने सोचाइ रहेको छ, तर यथार्थ भने त्यस्तो होइन रहेछ । हालै लन्डनमा भएको एक अध्ययनले ब्लु फिल्म हेर्न महिलाहरू पनि ...
Full story
- Monday, April 9, 2012, 12:03
- Odd World
सन् १९९७ मा प्रदर्शन भएको चलचित्र टाइटानिक एक पटक पुनः थ्रीडी भर्सनमा प्रदर्शन हुँदैछ। चलचित्रमा केट विन्सलेटमाथि छायांकन गरिएको न्यूड पेन्टिङ भएको दृश्य निकै उत्तेजक भएका कारण विगतमा दर्शकलाई देखाइएको थिएन।
थ्रीडी भर्सनको टाइटानिकमा भने उक्त दृश्यलाई विशेष आर्षकणका रूपमा प्रदर्शन गरिनेछ।
सेन्सर बोर्डले टाइटानिक थ्रीडीलाई कुनै पनि काँटछाँट बिना पास ...
Full story
- Monday, April 9, 2012, 12:00
- Odd World
हलिउड नायिका जेनिफर एनिस्टन आफ्ना प्रेमी जस्टिन थेरक्ससँग सार्वजनिकस्थलमै रोमान्स गर्न थालेकी छिन्। प्रेमिप्रतिको आकर्षणले जे निफर लाखौं डलर खर्च गरिरहेकी छिन्। एक समाचारमा जनाइएअनुसार जेनिफरले जस्टिन प्रति ५ लाख डलर उडाइसकेकी छिन्। जेनिफरले यति ठूलो रकम खर्च गरेर जस्टिनलाई उपहार किनिदिएकी हुन्।
एउटा वेबसाइटका अनुसार ४३ वर्षीया एनिस्टनले जस्टिनलाई १२ ...
Full story