- Tuesday, August 23, 2011, 5:55
- Organization Profile
यस क्षेत्रमा नेपालीहरुको संख्या बृद्धि हुने क्रमसँगै समस्यामा पर्ने नेपालीहरुको संख्या समेत बढ्दै जान थाल्यो । गुनासाहरु धेरै सुनिन थालेपछि त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल सुरु भयो । स्थानीय नेपालीहरुवीच अनौपचारिक भेटघाट र छलफलमा हुँदा एउटा संस्था बनाएर अघि बढ्ने योजना बन्दै गयो । केहि गरौं भन्ने भावना भएका साथिहरुबाट सन् २००९ सेप्टेम्बर १ तारिखबाट यसको सुरुवात भएको हो ।
सुरुवातमा ७-८ जना ...
Full story
- Monday, May 30, 2011, 14:46
- Organization Profile
अबसरको खोजीमा बिदेशिनु नेपाली समाजको संस्कृति नै बनेको छ । जापानमा पनि रोजगारी कै लागि भनेर सन् ९० को दशकतिर नेपालीहरुको आगमन एक्कासी बढ्न थालेको हो । अध्ययन र रोजगारीका लागि नेपालीहरु जापान आउने क्रमसँगै बिभिन्न समाजिक र कानुनी समस्याहरु पनि देखिन थाले । यसै शिलशिलामा नेपाली संघसंस्थाहरुको स्थापना हुने र सहयोग आदान प्रदानका लागि हातमालो गर्ने संस्कार सुरु भएको हो । यसैक्रममा जापानमा रहेका ...
Full story
- Monday, March 28, 2011, 8:01
- Organization Profile
करिव २० बर्ष पहिले जापानमा बसोवास गर्ने धौलागिरि क्षेत्रका थकाली युवाहरुको सक्रियतामा सुरु भएको 'धौलागिरि युवा क्ल्व' आज थकाली सेवा समिति जापानका रुपमा क्रियाशिल छ ।
जापानमा रहेको नेपाली समुदायका सक्रिय संस्थामध्ये अग्रणी मानिने थकाली सेवा समितिले जातीय उत्थान, भाषिक पहिचानका अलावा बिभिन्न सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ । संस्थाका अध्यक्ष शरदकुमार गौचनका अनुसार बि स. २०४८ साल असार महिनामा मुस्ताङ, बाग्लुङ, ...
Full story