- Saturday, January 28, 2012, 7:52
- Personality
काठमाण्डौ । जापानकी मायो सिमोनिसीले नेपाल आउँदा र उतै बसौला भनेर सपनामा पनि चिताएकी थिइनन् । उनी त अमेरिका जान चाहन्थिन्, संगीतमा स्नातकोत्तर गर्न । तर पैसा कहाँवाट ल्याउने ? दिनको तीन ठाउँमा पियानो सिकाउँदा पनि टोकियोको महँगी धान्न मुस्किल थियो । रातदिनको मेहेनतले कोठमा भाडा तिर्न र खानमात्र ठिक । चिताएजस्तो नहँदा मन विरत्तियो । फर्केर हिरोसिमा जाने आँट भएन । केही गरौला भनेर ...
Full story
- Wednesday, December 14, 2011, 4:00
- Community News, Personality
आफ्ना सन्तानप्रति बाबुआमाको माया कति हुन्छ भन्ने कुराको उदाहरण एकजना जापानीले प्रस्तुत गरेका छन् । सन् २००१ मा कलेजोको रोगबाट ज्यान गुमाएकी आफ्नी छोरी नोबुको इशिमारुको स्मृतिमा उनले नेपालमा अहिलेसम्म ४० वटा विद्यालय भवन बनाइदिइसकेका छन् भने उनको सहयोगमा अरु १४ वटा विद्यालय निर्माणको क्रममा छन् ।
जापानको ह्योगोस्थित निशिनोमिया महानगरपालिकाको शिक्षा तथा बालकल्याण शाखाका पूर्व प्रमुख समेत रहेका ६८ वर्षका इशिमारु युजिरोले छोरीको सम्झनामा यी ...
Full story
- Wednesday, June 29, 2011, 10:41
- Personality
सन् १९८५ मा टोक्योकी युको ओकामोतो पहिलोपटक त्रिभुवन बिमानस्थल उत्रिंदा काठमाण्डौ होली मनाउन मस्त थियो । बिश्वभरका मौलिक नाचलाई नजिकबाट नियाल्ने धोकोको सुरुवात हिमाली राज्यबाटै गरौं भन्ने योजनाले काठमाण्डौं आएकी युकोले न त नेपाली भाषा जान्दथिन, न त नेपालमा रहेका मौलिक संस्कृतिबारे केही थाहा थियो ।
केही सयमको काठमाण्डौ बसाईपछि जापानी भाषा जान्ने गाइड लिएर उनी ...
Full story
- Monday, March 28, 2011, 11:18
- Personality
जिज्ञानकुमार थापा, जापानमा रहेका नेपालीहरुका लागि धेरै अर्थमा परिचित नाम हो । जापानको टोक्यो एमएक्स टेलिभिजनमा हरेक सोमबार साँझ समाचार बिश्लेषकका रुपमा ढाका टोपीमा सजिएर उपस्थित हुने थापा धेरै जापानीहरुका लागि नेपाल र नेपाली चिन्ने प्रतिनिधि पात्र हुन् । शिक्षा र अनुसन्धानको क्षेत्रमा समेत संलग्न उनले लाखौ जापानीलाई नेपाल र नेपालीका राम्रा पक्षको चर्चा गर्दै नेपाल भ्रमणका लागि उत्प्रेरित गरिरहेका हुन्छन, यसअर्थमा उनी नेपालका अबैतनिक ...
Full story
- Sunday, January 9, 2011, 12:50
- Personality
सामान्यत मानिसहरू आफ्नो वाल्यकालमा चञ्चले, रिसाह, झगडालु र वदमास हुन्छन् । वाल्यकालदेखिनै मिलनसार, भलाद्मी र समझदार कमै मात्र हुन्छन् । त्यस्तै कमै मात्रका एक भाग्यमानी हुन् भीमलाल गुरुङ । पश्चिम नेपालको पर्वत जिल्लाको कुश्मामा जन्मिएका गुरुङ साथीहरूकाबीचमा सजिलै घुलमिल हुने व्यक्ति हुन् । गुच्चा, डण्डीवियोजस्ता खेलहरूका पे्रमी गुरुङ साथीहरूसँगको भेटघाटमा खेलखेलेरै रमाउथेँ । मध्यमवर्गीय परिवारका सदस्य उनी प्रारम्भीक शिक्षादीक्षादेखि उच्च शिक्षा लिने क्रममा धेरै ठाउँमा ...
Full story
- Sunday, November 28, 2010, 12:15
- Personality
घटना विसं २००० तिरको हो । अन्धकार रातमा कुनै एक महिलाको याचनापूर्ण हृदयविदारक रोदनको आवाजले एक युवकको निद्राभङ्ग भयो र आबाज आएतिर युवक हान्नियो । त्यो बेला हैजाको महामारीले थुप्रै मानिसको ज्यान गइसकेको अवस्था थियो । सोधखोजपछि मखनटोलकी एक महिला आपत्मा परेको थाहा पाएर युवक मखनटोलतिर दौडियो ।
Full story
- Thursday, November 11, 2010, 6:56
- Personality
ब्यबसाय सुरु गरेको एक बर्षमै ड्रागन एअरको नेपालमा नम्बर १ सेल्स एजेन्ट बन्न सफल सुमेघले आफ्नो सफलतालाई सन् २००९ र सन् २०१० मा निरन्तरता दिएको छ । त्यस्तै सिंगापुरको सिल्क एअर र सिंगापुर एअर तथा ड्रागनको भगिनी संस्था 'क्याथे प्यासिफिक'को नेपालमा सवैभन्दा बढी ब्यापार गरिदिने पनि उनकै एजेन्सी हो ।
Full story
- Wednesday, November 3, 2010, 3:58
- Personality
२० बर्षदेखि जापानमा बसोबास गरिरहेका अरुणले मयुर कर्पोरेसन नामक कम्पनीमार्फत नेपालका मस्यौरा, गुन्द्रुक, टिम्मुर, जिम्मु, चिया, कफी, जडिबुटी, बियर, रममात्र हैन नेपाली चाउचाउ र गार्मेन्टको ब्यापार पनि गरिरहेका छन् ।
Full story