- Friday, May 18, 2012, 12:32
- Photo
टोरोन्टोमा हुन लागेको पहिलो ट्रान्सजेन्डर्ड मिस युनिभर्स २०१२ की एक प्रतियोगि मोडल स्वीम सुमा । तस्वीर : एएफपी
Full story
- Friday, May 18, 2012, 11:51
- Photo
नेपाली जनसम्पर्क समिति जापानले तयार पारेको २३ बुँदे सुझाब प्रतिवेदन राजदूत डा मदनकुमार भट्टराईमार्फत नेपाल सरकारलाई वुझाउदै समितिका पदाधिकारीहरुको टोली । तस्वीर : टोक्यो नेपाल
Full story
- Friday, May 18, 2012, 11:20
- Photo
नवलपरासीको प्रगतिनगर गाविसका महिलाहरु घरघरवाट ल्याएको गांजा संकलन गरेर नष्ट गर्ने तयारी गर्दै । तस्वीर : विद्रोही गिरी
Full story
- Friday, May 18, 2012, 10:55
- Photo
केहि दिनदेखि वढिरहेको गर्मी संगै काठमान्डौको एक रिसोर्टको पौडी पोखरीमा पौडी खेल्दै रमाइरहेका युवतीहरु । तस्वीर : प्रदिपराज वन्त
Full story
- Thursday, May 17, 2012, 10:32
- Photo
सोलुखुम्बु जिल्लाको उत्तरपूर्वमा रहेको अन्तिम मानब बस्ती भएको छुकुङ गाउँ । तस्विर : बुद्धवीर राई
Full story
- Thursday, May 17, 2012, 8:31
- Photo
राष्ट्रिय सहमतिको सरकार निर्माणपछि मन्त्रीहरुको कार्यविभाजनका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको वैठकमा सहभागी नेताहरु। तस्वीर : दिनेश श्रेष्ठ
Full story
- Thursday, May 17, 2012, 8:30
- Photo
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एकीककृत माओवादीको वैठकमा सहभागी दलका शीर्ष नेताहरु । तस्वीर : दिनेश श्रेष्ठ
Full story
- Thursday, May 17, 2012, 5:52
- Photo
नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसंग विदाई भेटवार्ता गर्दै प्रचण्ड निवास लाजिम्पाटमा । तस्वीर सौजन्य : प्रचण्ड निजी सचिवालय
Full story
- Thursday, May 17, 2012, 3:02
- Photo
एनडीएफ जापानले आयोजना गरेको मदन आश्रति स्मृति दिवस कार्यक्रममा सहभागी हुन जापान आइपुग्नुभएका एमाले नेता गोकर्ण बिष्टलाई नारिता बिमानस्थलमा स्वागत गर्दै एनडीएफ पदाधिकारीहरु । तस्वीरः टोक्यो नेपाल
Full story
- Wednesday, May 16, 2012, 12:06
- Photo
विश्व आइस हक्की च्याम्पीएनसिपमा खेल जितेपछि ल्याभिएनका फ्यानहरु किस गर्दै स्वीडेनको स्टकहोममा । तस्वीर : एएफपी
Full story