- Friday, February 10, 2012, 12:39
- Sports
पोखरा। जावलाखेल युथ क्लव पोखरामा जारी दशौं आहा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतको पुणे फुटबल क्लवलाई ४/० को फराकिलो अन्तरले पराजित गर्दै जावलाखेल फाइनलमा पुगेको हो ।
चार वटै गोल कर्ण लिम्बुले गरेका हुन् । जारी प्रतियोगितामा भएको एक मात्र ह्याट्रिकमा कर्णले आफ्नो नाम लेखाएका हुन् । पाहुना क्लव पुणेले भने निकै निरीह प्रदर्शन गर्यो ...
Full story
- Thursday, February 9, 2012, 11:09
- Sports, Top News
९ फेब्रुअरी, काठमाण्डौ । नेपाल कुवेतमा जारी एसीसी अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा भुटानमाथि ३ विकेटको जित हात पार्दै नेपाल फाइलनमा प्रवेश गरेको हो । नेपालले भोलि शुक्रबार हुने प्रतियोगिताको फाइनल खेलमा उपाधि रक्षाका लागि थाइल्यान्डको सामना गर्ने छ ।
Full story
- Thursday, February 9, 2012, 11:00
- Sports
९ फेब्रुअरी, काठमाण्डौ । कुबेतमा जारी एसीसी अन्डर १९ महिला क्रिकेटमा नेपाल फाइनलमा प्रवेश गरेको छ । विहीवारको नाटकीय खेलमा नेपालले भुटानमाथि ३ विकेटको सनसनीपूर्ण विजय हासिल गर्दै फाइनलामा प्रवेश गरेको हो । टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले भुटानले दिएको ९७ रनको विजयी लक्ष्य सोनु खडकाको उत्कृष्ट प्रदर्शनमा नेपालले चार बल बाँकी छदै भट्टाएको थियो ।
...
Full story
- Monday, February 6, 2012, 10:16
- Sports
काठमाण्डौ । कुबेतमा जारी एसीसी अन्डर १९ महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथौ सफलता हात पारेको छ । यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डलाई ४ विकेटले पराजित गर्दै समुह ए को विजेता वनेको छ ।
सोमवार कुवेतको भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको विजयी लक्ष २२ दशमलब ३ ओभरमा ६ विकेट गुमाउदै भेट्टाएको थियो । यसअघि ...
Full story
- Sunday, February 5, 2012, 10:31
- Sports
काठमाण्डौ । नेपाल कुबेतमा जारी एसीसी अण्डर १९ महिला च्याम्यिपयनसिप क्रिकेटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतवार आफ्नो तेस्रो खेलमा यूएईलाई ६८ रनले पराजित गरेपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ ।
जितपछि ३ खेलबाट ६ अंकसहित नेपाल समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको थाइल्याण्डको एक खेलबाट २ अंक छ भने २ खेलबाट २ अंक जोडेको चीन रन ...
Full story
- Friday, February 3, 2012, 11:27
- Sports
काठमाडौं । कुवेतमा शुक्रबारबाट सुरु भएको एसीसी अन्डर १९ महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएका दुई पटकको विजेता नेपालले चीनलाई ७ विकेटले पराजित गरेको छ ।
चीनले प्रस्तुत गरेको ६२ रनको झिनो लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा ३ विकेटको क्षतीमा भट्टायो । नेपालको जितमा कविता गौतमले २५ र इन्दु चौधरीले १६ रनको योगदान दिइन् ...
Full story
- Tuesday, January 10, 2012, 8:30
- Sports
काठमाण्डौ । अर्जेनटिनाका स्टार स्टाइकर लियोनल मेसीले तेस्रो पटक फिफा बलुन डे ओर पुरस्कार जितेका छन् ।
स्पेनिस क्लब बार्सिलोनावाट खेली रहेका २४ वषिर्य अर्जिन्टेनी खेलाडी मेसीले आफ्नै क्लबका खेलाडी जाभी हर्नान्डेज र पोर्चुगलका खेलाडी अर्थात स्पेनीस क्लब रियल म्याडि्रकका स्टार खेलाडी क्रिस्चीयानो रोनाल्डोलाई पछि पार्दै तेस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका हुन् ।
...
Full story
- Monday, January 9, 2012, 10:51
- Sports
९ जनवरी, काठमाडौं ।यति हिमालयन शेर्पा क्लब पोखरामा जारी ए डिभिजन राष्ट्रिय लीग फुटवलको दोस्रो स्थानमा उक्लिएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा न्युरोड टिम ल्च्त् लाई २–१ ले पराजित गरेपछि शेर्पा सामसुङ जावलाखेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो ।
जितसँगै ५ खेलबाट १० अंक जोडेको शेर्पाले एक खेल कम खेलेको पुलिससँगको दुरी २ अंकले छोट्याएको छ । आज शेर्पालाई जित दिलाउन दुवै गोल निराजन ...
Full story
- Friday, December 23, 2011, 12:46
- Sports
२३ डिसेम्बर, काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । एल हस्पिटालिटीलाई समग्रमा १०-० ले पराजित गर्दै बार्सिलाना अन्तिम १६ मा प्रवेश गरेको हो ।
बिहीबार राति घरेलु मैदान नुरक्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनाले एल हस्पिटालिटीलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो ।...
Full story
- Friday, December 23, 2011, 12:44
- Sports
२३ डिसेम्बर, काठमाडौं । अश्लेषा लिसानेविचले १० औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत यु-१६ गल्र्स सिंगल्सको उपाधि शुक्रबार जितेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको उपाधि भिडन्तमा अश्लेषाले अनुष्का जोशीको चुनौती ६-० र ६-१ ले सहजै पन्छाइन् । यु-१६ ब्वाइज सिंगल्सको उपाधि मिलन रोकाको पोल्टामा गयो । चोटका कारण उनका प्रतिद्वन्द्वी आइभन हो लिसानेविचले वाक ओभर दिएपछि मिलन स्वतः विजेता घोषित ...
Full story