Archive for the ‘Travel Japan’ Category

जापानमा विदेशीको संख्या घट्दो

जापानमा विदेशीको संख्या घट्दो
जापानमा वैधानिकरूपमा बस्ने विदेशीहरूको संख्या लगातार घट्दै गएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कानुनीरूपमा रजिस्ट्रेसन गरी जापान बस्ने विदेशीहरूको संख्या २०१० को अन्तसम्ममा २१ लाख ३४ हजार १ सय ५१ रहेको छ । यो एक वर्षअघिको विदेशी नागरिकको संख्याभन्दा ५१ हजार ९ सय ७० ले कमी हो । २००८ मा विश्वभर छाएको ... Full story

बिमान चार्टर गरेर जापानबाट नेपाल पर्यटन बर्षको उद्घाटन गरिने

बिमान चार्टर गरेर जापानबाट नेपाल पर्यटन बर्षको उद्घाटन गरिने
टोकियो । नेपालले घोषणा गरेको 'पर्यटन बर्ष २०११' लाई सफल पार्न जापानमा वसोवास गरिरहेका नेपालीहरुले बिमान चार्टर गरेरै त्यसको अभियान थाल्ने भएका छन् । Full story

घुम्नलायक प्रसिद्व ५ जापानी शहर

आजभोली घुम्नकै लागि बिदेशीने नेपालीको संख्यामा पनि बृद्धि भइरहेको छ । छोटो सयमको घुम्ने प्याकेजका लागि मलेसिया, सिंगापुर र थाइल्याण्ड जानु मध्यमबर्गीय नेपालीका लागि पनि ठूलो कुरा हैन् । पछिल्लो सयममा घुम्न जाने नेपाली पर्यटकहरुको सूचीमा जापान पनि पर्न थालेको छ । केही ट्राभल एजेन्सीले नेपालीलाई लक्षित गरेर सस्ता टूर प्याकेजहरु पनि चलाईरहेका छन् । पर्यटनका लागि जापान एक सुन्दर देश हो । लाखौको संख्यामा विदेशी ... Full story
Copyright © 2012 TokyoNepal.com. All rights reserved.