TokyoNepal.com

घट्यो लोडसेडिङ, अव १० घण्टा
२३ फेब्रुअरी, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । हाल सातामा करिव ८० घण्टा हुँदै आएको लोडसेडिङ आजबाट ७५ घण्टामा झारिएको प्राधिकरण भार प्रेसण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।

कुलेखानी जलाशयमा पानीको संचिती बढेको र चुहावट नियन्त्रणका कारण लोडसेडिङ कम गर्न सकिएको उहाँले बताउनु भयो । चुहावट हुने क्षेत्रमा थव विद्युत कटौती हुनेछ भने ठूला फिडरहरुमा दैनिक १३ घण्टा लोडसेडिङ हुने छ ।

तिब्बतीलाई भिसा दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई अमेरिकाको चर्को दबाब
२३ फेब्रुअरी, काठमाण्डौ । अमेरिकाका तीन प्रभावशाली सांसदले नेपालस्थित तिब्बती शरणार्थीलाई तेस्रो मुलुक प्रवेशका लागि बहिर्गमन भिसा दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई चर्को दबाब दिएको खुलासा भएको छ ।

अमेरिकी तल्लो सदनका लागि म्यासाचुसेट्स राज्यका डेमोक्रयाट प्रतिनिधि जेम्स म्याक गर्भन, भर्जिनियाका रिपब्लिकन सांसद फ्यांक उल्फ र पेन्सलभेनियाका रिपब्लिकन सांसद जो पिट्सले राष्ट्रपति डा. रामबरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र लेखि तिब्बतीलाई बहिर्गमनका लागि भिसा दिन दबाब दिएका हुन् ।

गत ९ डिसेम्बरमा लेखिएको सो पत्रबारे नेपाल सरकारले कुनै जानकारी नगराएपनि हालै पत्र लेख्ने सांसदहरुले नै संसदको मानवअधिकार समितिको वेबसाइटमा राखेका छन् । पत्रमा नेपाल मानवअधिकारको रक्षा गर्न र अमेरिकासँग मिलेर तिब्बती समस्या समाधान गर्न असफल रहेको जस्ता आपत्तिजनक आरोप पनि पत्रमा लगाइएको छ ।

तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले तिब्बती शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउने प्रस्ताव नेपालसमक्ष गरेको भएपनि नेपालले त्यसलाई अस्वीकार गरेको थियो । नेपालले अहिलेसम्म शरणार्थीसम्बन्धी कुनैपनि अन्तराष्ट्रिय सन्धीमा हस्ताक्षर नगरेको र पटके निर्णयका आधारमा निर्णय हुने गरेको भएपनि तीन जना सांसदले लेखेको पत्रमा अन्तराष्ट्रिय सन्धीहरुमा गरेको हस्ताक्षरअनुसार तिब्बतीलाई ब्यबहार गर्न दबाब दिएका छन् ।

यसअघि पत्र लेख्नेमध्येका एक सांसदले नेपालले तिब्बतीलाई बहिर्गमन भिसा नदिए अमेरिकी सहयोग रोक्नेसम्मको चेतावनी दिएका थिए ।

हुँदै नभएको रोगमा १५ लाख खर्च गरायो नर्भिकले
२३ फेब्रुअरी, काठमाण्डौ । ‘ब्रेन हेमरेज’ अर्थात मस्तिस्कमा रक्तस्राव । यो रोग लागेपछि मान्छे हतपत नबाच्ने हुनाले मानिसहरु यसको नाम सुन्दै तर्सिन्छन् । केही महिनाअघि यसरी नै तर्सिए परिचित अर्थशास्त्री डा. बिश्वम्भर प्याकुरेल ।

उपचारका लागि डाक्टरले मागेजति पैसा तिर्न कन्जुस्याईं गरेनन् । काठमाण्डौको नर्भिक अस्पतालले १५ लाख रुपैयाँको बिल बनाएको थियो । परामर्श चिकित्सक र अन्य सेवको बिल वेग्लै थियो ।

तीन साताको अस्पताल बसाईपछि डिस्चार्ज भएर घर फर्किए । आफ्नो स्वास्थ्यबारे अझ बढि जाँच्न उनी थाइल्याण्डको वैंककस्थित बुन्रुन्ग्राड अस्पताल पुगे । त्यहाँका डाक्टरको परामर्शपछि उनी झन ठूलो अलमलमा परे ।

‘मलाई आजसम्म ब्रेन ह्यामरेज नै भएको छैन रे’- बैंककका चिकित्सकको रिपोर्टबारे जानकारी दिंदै उनले भने- ‘यत्रो पैसा लिएर नर्भिकका डाक्टरले के उपचार गरे थाहै पाउन सकिन् ।’

नर्भिकबाट बिदा भएपनि उनी डिसेम्बर दोस्रो साता थाइल्याण्ड गएका थिए । त्यहाँ दुई सातासम्म बिभिन्न परिक्षण भएछन् । अन्तिममा थाई चिकित्सकले ठोकुवा गर्दै भनेछन- तपाईलाई अहिलेसम्म व्रेन ह्यामरेज भएकै छैन, वरु मुटुको गति अनियमित हुने समस्या चाहिं छ ।’

उनलाई उपचार गर्ने नर्भिक अस्पतालका डा. भरत रावतले भने आफुहरुले कहिल्यैपनि प्याकुरेललाई ब्रेन ह्यामरेज भएको नबताएको दावी गरे । उनले प्याकुरेललाई स्ट्रोकमात्र भएको बताए । नर्भिकमा प्याकुरेलको उपचारमा संलग्न न्युरोलोजिष्ट डा. वसन्त पन्तले भने उनलाई ब्रेन ह्यामरेज नै भएको दावी गरे । ‘अरुले के भन्छन भन्ने मलाई मतलब छैन, प्याकुरेललाई हामीले ब्रेन ह्यामरेजकै उपचार गरेका हौं – पन्तले भने ।

उनको उपचारमा संलग्न चिकित्सककै राय बाझिएका बेला बिरामी अर्थात प्याकुरेल भने थप अलमलमा परेका छन् ।

जेपी जेल परेपछि फोरम बैठक बस्दै
२३ फेब्रुअरी, काठमाडौं । भावी रणनीति तय गर्न मधेसी जनअधिकार फोरम गणतान्त्रिकको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी अध्यक्ष जेपी गुप्ता भष्टाचारको मुद्धामा जेल परेपछि अन्यौलमा परेको फोरम गणतान्त्रिकले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालय शंखमुलमा दिउँसो बस्ने बैठकमा सर्वोच्चको फैसला, पार्टीको कार्यवाहक अध्यक्ष चयन र सरकारबारे छलफल हुनेछ । सर्वोच्चको फैसलालाई पूर्वाग्रही भनेको फोरम गणतान्त्रिकमा यसको कसरी विरोध गर्ने भन्नेमा मतएक छैन । सरकारबाट बाहिरिएर आन्दोलनमा जानु पर्ने आवाज पनि उठेको छ ।

यस्तै कार्यवाहक अध्यक्ष सहअध्यक्ष राजकिशोर यादव र संसदीय दलका उपनेता नन्दनकुमार दत्त कसलाई बनाउने भन्नेमा पनि विवाद छ । भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्चले गुप्तालाई डेढ वर्ष कैद र १ करोड ६८ लाख विगो तथा जरिवानाको फैसला सुनाएको थियो । गुप्ता सदर कारागार डिल्लीबजारमा छन् ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गठनका क्रममा फोरमका १३ सभासदले गुप्ताको नेतृत्वमा फोरम गणतान्त्रिक गठन गरेका थिए ।

मुख्य तीन दलको बैठक बस्दै
२३ फेब्रुअरी, काठमाडौं । शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनबारे प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । तीन दलको बैठक अघि साझा धारणा बनाउन कांग्रेस र एमालेको बैठक बस्नेछ ।

शान्ति मन्त्रालयमा अपराहृन बस्ने तीन दलका शीर्ष नेताहरुको बैठकमा सेनाले सेनाको समायोजन सम्वन्धी प्रस्ताव तथा लडाकू समायोजन प्रक्रिया सुरु गर्नेबारे छलफल हुनेछ ।

कांग्रेस र एमालेले नेपाली सेनाले अघि सारेको प्रस्तावबारे असन्तुष्टि जनाएका छन् । उनीहरुले लडाकूहरुको शिविर १४ बटामा झार्ने र लडाकू समायोजन सुरु गर्ने निर्णय कार्यान्वयनमा जोड दिएका छन् ।

यस्तै बैठकमा संविधानका विवादित विषयहरु शासकीय स्वरुप, राज्य पुनःसंचरना, निर्वाचन प्रणाली लगायतमा पनि सहमतिको प्रयास हुनेछ । दलहरुबीच सहमति हुन नसक्दा संविधान लेखन प्रक्रिया प्रभावित हुँदै आएको छ ।

प्रचण्ड र जापानी मन्त्रीबीच भेटवार्ता
२३ फेब्रुअरी, काठमाडौं ।नेपालको दुई दिने औपचारिक भ्रमणका सिलसिलामा बुधबार काठमाडौँ आएका जापानका उपविदेशमन्त्री कोरो बेस्होले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न मन्त्री बेस्हो उहाँकै निवास लाजिम्पाट पुग्नुभएको थियो । करिब आधा घण्टासमम चलेको भेट वार्तामा मन्त्री बेस्होले आफू गत वर्ष जापानमा आएको सुनामीको स्मरणमा केही दिनपछि काठमाडौँमा हुने कार्यक्रममा प्रमुख अतिथि भइदिन आग्रह गर्नुभएको प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

बेस्होले सुनामीको बिपत्तीमा नेपाले आफ्नो मुलुकप्रति देखाएको सहानुभूति र सहयोगका लागि आभार व्यक्त गर्नुभएको पौडेलले बताउनुभयो । यस्तै उहाँले अध्यक्ष प्रचण्डले लुम्बिनीको विकास र प्रचारका लागि लिएको अग्रसरताको स्वागत गर्दै त्यसका लागि आवशयक सहयोग उपलब्ध गराउन सघाउन आफ्नो सरकार तयार रहेको बचन समेत दिनुभएको थियो । नेपालको जारी शान्तिप्रक्रिया र संधिवान लेखनका विषयमा चासो व्यक्त गर्दै उहाँले जापान त्यसमा सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

यस्तै बेस्होले नेपालको आर्थिक विकासका लागि जापान सरकारले आगामी वर्षहरुमा सहयोगको मात्रालाई बढाउँदै लग्ने विश्वास प्रचण्डलाई दिलाउनुभएको पौडेलले जानकारी दिनुभयो । मन्त्री बेस्होले आफ्नो सरकारले नेपाली युवाहरुलाई जापानले विकासमा गरेको प्रगतिबारे जानकारी गराउने उद्येस्यले अवलोकन भ्रमणमा लैजान चाहेको जानकारी गराउँदै त्यसका लागि सहयोग गर्न प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।

बस्होले नेपालमा रहँदा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग पनि भेटवार्त गर्ने कार्यक्रम छ ।

एसएमएसबाटै बत्ती अन-अफ
२३ फेब्रुअरी, काठमाडौं । बिहान नौ बजेपछि गोकर्ण रिसोर्टमा बस्ने बैठकमा माओवादी, काँग्रेस र एमालेका प्रमुखसहित उच्च नेतृत्व सहभागी हुनेछ । के तपाई बत्ती ननिभाई अफिस जानुभयो ? पंखा बन्द नगरी घरबाट निस्कनुभयो ? मोटर चलाएर पानी तान्नुपर्ने पो हो कि ? यस्ता समस्या छ भने अब नआत्तिनुस्। बरु मोबाइल लिनुस् एसएमएस गर्नुस् । जहाँ भए पनि तपाईंले गरेको एसएमएसले घरको स्वीच आफैं खुल्ने र बन्द हुने गर्दछ ।

व्यस्त मानिसका दैनिक जीवनमा पर्ने यस्तै समस्या समाधानको उपाय निकालेका हुन्, रुपन्देहीका लुम्बिनी यीनजनियरिङ कलेजका भलबारीका विद्यार्थीले । बीई इन्जिनिरयरङ गरिरहेका उनीहरुले एसएमएस बेस्ड होम अप्लायन्स कन्ट्रोलर बनाएका हुन् । यसका लागि घरमा एसएमएस सुविधा भएको डिआइस राखिन्छ ।

त्यसपछि घरमा सबै विद्युतीय स्वीच नम्बर तोकिन्छ । त्यसैको सहयोगमा तपाईंले जुनसुकै मोबाइलबाट पनि एसएमएस गरे घरका स्विच आफूं खुल्ने र बन्द हुने गर्छ । दैनिक जीवनमा प्रयोग गर्न सकिने यो प्रविधि त्यति महंगो पनि छैन । प्रविधि निर्माता समूहका विद्यार्थी सुशील सापकोटा भन्छन् ।

‘करिब १० हजार रुपैयाँ लगानी गर्ने हो भने सबै काम गर्न सकिन्छ । यो प्रविधि प्रयोग गर्ने हो भने आफू बाहिर रहेको समयमा अहिले जस्तो लोडसेडिङ  भइरहने समयमा बिजुली आएपछि घरमा पानस् चलाउन, बत्ती बाल्न वा बिर्सेर निस्केमा पंखाका बत्ती निभाउन उपयोगी हुने उनले बताए ।

विद्यार्थीहरुले बनाएको यो प्रविधि उनीहरु अध्ययनरत कलेज र जिल्लाका विभिन्न कार्यलयहरुले प्रयोग गर्न मगाइसकेका छन् । कक्षामा समय अनुसार घण्टी बज्ने, व्यक्तिपिच्छे पंखा र बत्ती खुल्ने र वा बन्द्य हुने प्रविधिको विकास पनि उनीहरुले गरेका छन् । उपयोगी त छँदैछ, यसको बजारीकरण र विद्यार्थीलाई प्रोत्साहन होस भनेर उनीहरुले बनाएको प्रविधि प्रयोग गरेको कलेजका सदस्य सचिव केएन पाण्डेले बताए ।

स्वास्थ्यमन्त्रीकै छोराको अस्पताल मापदण्डविपरीत
२३ फेब्रुअरी, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले पदको दुरुपयोग गरी आफ्नो छोराको अस्पताललाई आवश्यक पूर्वाधारबिनै सञ्चालन अनुमति दिएका छन् ।

महतोका छोरा राघवेन्द्रका नाममा खोलिएको विश्वज्योति अस्पलात तथा रिसर्च सेन्टर तोकिएको मापदण्ड पूरा नरगी गत कात्तिकदेखि सञ्चालनमा छ । बल्खुमा रहेको सो अस्पतालले ‘निजी तथा गैरआवासीय स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वधार निर्देशिका २०६१’ मा उल्लेख भएअनुसार मापदण्डा पूरा नगरेको हो ।

५० शय्या क्षमताको अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा विभागले अनुमति दिुनपर्ने हुन्छ । तर, सो अस्पतालको भवन अनुपयुक्त हुँदाहुँदै मन्त्रीको ठाडो आदेशमा अनुगमनबिनै सञ्चालन अनुमति दिइएको हो । निर्देशिकामा अस्पतालको भवनले चर्चेको जग्गामा एकतिहाइ भाग खाली हुनुपर्ने, भवनमा अनिवार्य रुपमा प्रवेश मार्ग हुनुपर्ने, कोठामा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

तर, विश्वज्योति अस्पतालले चर्चेको जग्गामा कुनै पनि खाली भाग छैन । भवनमा एउटा मात्र बाटो छ भने अस्पतालका कुनै पनि बोठामा घाम छिर्दैन ।

गुप्तालाई जेलमा बसेर फेुबुक चलाउने सुविधा ?
२३ फेब्रुअरी, काठमाडौं । अदालतको फैसला सुन्न जानुअघि म्यारी हाभरानको अंग्रेजी कविता फेसबुकमा पोष्ट गरेको जेपी गुप्ताले त्यसपछि कुनै अपडेट गरेका छैनन् ।

तर, बुधबार मध्यराति भने उनी फेसबुकमा अनलाइनमा थिए । गुप्ता मोबाइलबाट अनलाइन भएको देखेपछि एक जनाले कमेन्ट गरिहाले, ‘जेलबाटै अनलाइन मस्ती छ ।’ कानुनतः गुप्ताले जेलमा बसुन्जेल फेसबुक चलाउन नपाउनु पर्ने हो  ।

कारागारमा मोबाइल, इन्टरनेटलगायतका सुविधा पाइँदैन । तर, पूर्व सञ्चारमन्त्रीलाई भने कारागारले यो सुविधा दिएछ । गुप्ता जेल गएपछि फेसबुकमा उनको वालमा पनि कमेन्ट आइरहेका छन् । केही, गालीका रुपमा, केही सान्त्वनाका रुपमा ।

अधिकांशले उनलाई ब्यंग्य गरेका छन् । उनको फेसबुक वालमा विष्णु तिवारीले पोष्ट गरेका छन्, ‘सदरखोरमा परेपछि फेसबुकमा नो अपडेट गुप्ताजी ।’ तर, तिवारीको कमेन्ट पोष्ट भएको केही बेरमै गुप्ता अनलाइन देखिएका थिए । गुप्ताको वालमा आठपरिया मनोजले लेखेका छन्, ‘सजिलै अदालतमा आत्मसमर्पण गर्नुभएछ खुसी लाग्यो । सफल कार्यकालको शुभकामना ।

त्यसैगरी सुरज दाहाल, लक्ष्मी तामाङले गुप्तालाई प्रहरीले सर्वोच्च अदालतबाट सदरखोर लेजाँदै गरेको अवस्थाको फोता समेत राखेका छन् । उपराष्ट्रपति परमानन्द झाका पूर्व प्रेस सल्लाहकार राजेश अहिराजले भने, ‘आइ एम अलवेज युथ य’ लेखेका छन् । त्यसै गरी विद्यार्थी थिरु थापाले लेखेका छन्, ‘अब तुमारा लुट्नेका सदन गया ।

गुप्ताका भाई पनि ‘वान्टेड’ शीर्षकमा अर्को समारचा लेखिएको छ । समाचारमा भनिएको छ, भ्रष्टाचारको अभियोगमा मंगलबार जेल चलान भएका तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ताका सहोदर भाइ पनि ‘वान्टेड’ रहेको खुलेको छ। बैंकिङ कसुरको अभियोगमा प्रहरीले लामो समयदेखि जेपीका भाइ विनयकुमार गुप्तालाई खोजी गरिरहेको छ, तर, उनी फरार छन् । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा करोडौं अनियमितता गरेको अभियोगमा प्रहरीले उनलाई खोजी गरेको हो । गुप्ता सो पfmइनान्सका सेयरधनी हुन् । घरजग्गा कारोबारमा संलग्न विनयले फर्जी व्यक्तिबा नाममा कागज बनाई उक्त फाइनान्सबाट करोडौँ ठगी गरेका थिए ।

भूकम्पको क्षेतिको सम्झना
स्टक सिटीमा गत वर्ष गएको भूकम्पको सम्झना गरेर रुदै महिलाहरु । गत वर्ष आजकै दिन ६।१ रेक्टर स्केलको भूकम्प जादा थुप्रैको ज्यान गएको थियो । तस्वीर : एपी